युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले क्वाटरफाइनल प्रतीक्षाको अन्त गरेको छ। २०१० पछि क्वाटरफाइनलमा स्थान बनाउने क्रममा आर्सनलले पोर्टोलाई पेनाल्टी सुटआउटमा पराजित गर्याे। मंगलबार राति भएको प्रतिस्पर्धात्मक दोस्रो लेगमा पहिलो हाफमा गरेको १ गोलसँगै समग्रमा खेल १-१ को बराबरीमा सकियो। अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ आर्सनलले […]