प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च बारले पठायो दुई जना एमिकस क्युरी

सर्वोच्च बारका सदस्य  विकास भट्टराईका अनुसार बारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई  एमिकस क्युरी पठाएको हो।

सम्बन्धित सामग्री

एमिकस क्युरीको चयन

काठमाडौं, (नेस) ।  प्रतिनिधि सभा विघटन गरिएको विरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले माग गरेबमोजिम सर्वोच्च अदालतबार एसोसिएसनले एमिकस क्युरी (अदालती सहयोगी) चयन गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले दिएको जानकारी अनुसार एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई चयन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको […]

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा 'एमीकस क्युरी' झिकाउन आदेश

काठमाण्डाै – सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइका लागि अदालतकाे सहयाेगी (एमिकस क्युरी) झिकाउन आदेश गरेको छ । संवैधानिक इजलासले एमिसक क्युरीका रूपमा नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बारबाट दुई?/दुई जना वरिष्ठ अधिवक्तालाई झिकाउन आदेश गरेको हो ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो । यसअघि गएकाे पुस ५ गतेको प्रतिनिधि सभा विघटन मुद्दामा ५ ...

प्रतिनिधि सभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध शुक्रबार भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सर्वोच्च अदालत नियमावली, २०७४ ले संवैधानिक विवाद संवैधानिक इजलासमा हेर्ने व्यवस्था गरेको र हालको इजलास सक्षम भएको बताएका छन् ।