एमिकस क्युरी सतिसकृष्ण खरेलको राय- संविधानले काम गर्छ बचाउँ, भन्ने हो भने प्रतिनिधि सभा विघटन बदर गरौं

झण्डै डेढ घण्टा लामो राय टुंग्याउँदै उनले प्रतिनिधि सभा विघटनको निर्णय बदर हुन पर्ने आफ्नो मान्यता रहेको कुरा राख्दै निर्णय भने इजलासले गर्नुपर्ने बताए।

सम्बन्धित सामग्री

एमिकस क्युरीको चयन

काठमाडौं, (नेस) ।  प्रतिनिधि सभा विघटन गरिएको विरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले माग गरेबमोजिम सर्वोच्च अदालतबार एसोसिएसनले एमिकस क्युरी (अदालती सहयोगी) चयन गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले दिएको जानकारी अनुसार एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई चयन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको […]

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च बारले पठायो दुई जना एमिकस क्युरी

सर्वोच्च बारका सदस्य  विकास भट्टराईका अनुसार बारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई  एमिकस क्युरी पठाएको हो।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा 'एमीकस क्युरी' झिकाउन आदेश

काठमाण्डाै – सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइका लागि अदालतकाे सहयाेगी (एमिकस क्युरी) झिकाउन आदेश गरेको छ । संवैधानिक इजलासले एमिसक क्युरीका रूपमा नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बारबाट दुई?/दुई जना वरिष्ठ अधिवक्तालाई झिकाउन आदेश गरेको हो ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो । यसअघि गएकाे पुस ५ गतेको प्रतिनिधि सभा विघटन मुद्दामा ५ ...

प्रतिनिधि सभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध शुक्रबार भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सर्वोच्च अदालत नियमावली, २०७४ ले संवैधानिक विवाद संवैधानिक इजलासमा हेर्ने व्यवस्था गरेको र हालको इजलास सक्षम भएको बताएका छन् ।