जनकपुरधाम – धनुषामा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका १ लाख २५ हजार १०९ बालबालिका र दोस्रो चरणमा १ लाख १ हजार ८५१ बालबालिकालाई खोप दिइने छ। फागुन १३ गतेदेखि ३० गतेसम्ममा खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिए। पहिलो चरणमा फागुन १३ देखि […]