मोरङ र सुनसरीमा सोमबारदेखि दादुरा–रुबेला खोप अभियान

कोसी प्रदेशको मोरङ र सुनसरीमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ। ११ भदौ सोमबारदेखि प्रदेशको राजधानी विराटनगर महानगरपालिकासहित मोरङ र सुनसरीमा  दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको हो। स्वास्थ्य निर्देशनालय...

सम्बन्धित सामग्री

लक्ष्यअनुसार पूर्ण खोप अभियान चलाइने

सरकारले आगामी सन् २०२६ सम्ममा नेपालमा दादुरा रुबेला रोगमुक्त देश बनाउने लक्ष्यसाथ इलाममा दादुरा रुबेला खोप अभियान चलाउने भएको छ ।

ताप्लेजुङमा दादुरा–रुबेला खोप अभियान फागुन १८ देखि

आइतबारदेखि देशव्यापी रूपमा सुरु भएको दादुरा–रुबेला राष्ट्रिय खोप अभियान ताप्लेजुङमा आउँदो शुक्रबारदेखि सञ्चालन हुने भएको छ ।

स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उद्घाटन

भक्तपुर, १३ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आजबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८०र८१ को शुभारम्भ गरेका छन् । भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको अभियान उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझालाई खोप तथा खोप सामग्री हस्तानतरण गरी देशभर एकैसाथ अभियानको उद्घाटन […]

दादुरा-रुबेला खोप अभियान र यसको महत्व

दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्दछ। त्यसैले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं।

धनुषामा दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्चालन गरिने

जनकपुरधाम – धनुषामा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका १ लाख २५ हजार १०९ बालबालिका र दोस्रो चरणमा १ लाख १ हजार ८५१ बालबालिकालाई खोप दिइने छ। फागुन १३ गतेदेखि ३० गतेसम्ममा खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिए। पहिलो चरणमा फागुन १३ देखि […]

गुल्मीमा साढे १७ हजार बढि बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै

गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच बर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकालाई खोप लगाइने छ। जिल्लाको मुसिकोट...

गुल्मीमा साढे १७ हजार बालबालिकालाई खोप लगाइँदै

गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच

दादुरा-रुबेला खोप अभियान सुरु

तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ। राष्ट्रिय अभियान अन्तर्गत फागुन १ देखि ९ सम्म यो अभियान चल्ने छ।