दादुरा-रुबेला खोप अभियान सुरु

तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ। राष्ट्रिय अभियान अन्तर्गत फागुन १ देखि ९ सम्म यो अभियान चल्ने छ।

सम्बन्धित सामग्री

सुनसरीमा दादुरा–रुबेला खोप अभियानको तयारी पूरा

इनरुवा– सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले आज सदरमुकाम इनरुवामा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर फागुन १५ देखि चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ वटा खोप लगाउने बुथ निर्धारण […]

स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उद्घाटन

भक्तपुर, १३ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आजबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८०र८१ को शुभारम्भ गरेका छन् । भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको अभियान उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझालाई खोप तथा खोप सामग्री हस्तानतरण गरी देशभर एकैसाथ अभियानको उद्घाटन […]

बैतडीमा फागुन १६ देखि दादुरा-रुबेला खोप लगाइने

बैतडी : बैतडीमा यही फागुन १६ देखि  दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ। ‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित जिल्लाव्यापी रूपमा यो अभियान सुरु हुन लागेको हो।अन्य जिल्लाहरूमा १३ गतेदेखि सञ्चालन हुने भए पनि बैतडीमा नियमीत खोप प्रभावित हुने भएकाले १६ गतेबाट अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए।जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा यही फागुन १६ देखि २१ गतेसम्म खोप अभियान संचालन हु

नेपालगञ्जमा ४२ हजारलाई दादुरा–रुबेला खोप लगाइँदै

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ४२ हजार २ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने भएको छ। फाल्गुन १३ देखि १९ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ। ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइन्छ। अभियानलाई सफल बनाउन उपमहानगरपालिकाले विभिन्न व्यक्तित्वहरुसँग छलफल थालेको छ। नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जमा आयोजना गरेको नेपालगञ्ज उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण […]

दादुरा-रुबेला खोप अभियान र यसको महत्व

दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्दछ। त्यसैले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं।

धनुषामा दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्चालन गरिने

जनकपुरधाम – धनुषामा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका १ लाख २५ हजार १०९ बालबालिका र दोस्रो चरणमा १ लाख १ हजार ८५१ बालबालिकालाई खोप दिइने छ। फागुन १३ गतेदेखि ३० गतेसम्ममा खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिए। पहिलो चरणमा फागुन १३ देखि […]

गुल्मीमा साढे १७ हजार बढि बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै

गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच बर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकालाई खोप लगाइने छ। जिल्लाको मुसिकोट...

मोरङ र सुनसरीमा सोमबारदेखि दादुरा–रुबेला खोप अभियान

कोसी प्रदेशको मोरङ र सुनसरीमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ। ११ भदौ सोमबारदेखि प्रदेशको राजधानी विराटनगर महानगरपालिकासहित मोरङ र सुनसरीमा  दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको हो। स्वास्थ्य निर्देशनालय...

२०२३ सम्म नेपाललाई दादुरा–रुबेला खोप निवारण घोषणा गरिने

सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुबेला खोप लगाउन लागिएको हो ।