गठबन्धनको बैठकमा नेपाल अनुपस्थित

काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धनको बैठकमा अनुपस्थित भएका छन। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार भएको बैठकमा नेपाल अनुपस्थित भएका हुन्। बाँकी गठबन्धनका तर्फबाट काँग्रेससभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, जसपाका नेता उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका तर्फबाट चित्रबहादुर केसी सहभागि भएका थिए। यसअघि एमाले सरकाबाट हटेसँगै भएको गठबन्धनको बैठकमा नेपालले […]

सम्बन्धित सामग्री

बिहानदेखि बालुवाटारमा गठबन्धनको बैठक,जसपा अनुपस्थित

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे असन्तुष्टि जनाउँदै जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट गएका थिए।...

बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक जारी, जसपा अनुपस्थित

४ मंसिरको चुनावका लागि सिट र निर्वाचन क्षेत्रको बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित

२१ असोज, काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए । जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ । एक […]

सिट बाँडफाँड टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

काठमाडौँ- सिट बाँडफाँडबारे टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँडबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा […]

सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकियो

काठमाडौँ – आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। कार्यदल र शिर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार (आज) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि बिनासहमति टुंगिएको हो। कार्य दलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक भोलि अपराह्न पाँच बजे बस्ने […]

गठबन्धनको बैठक : उपेन्द्र र बाबुराम आएपछि भागबण्डालाई अन्तिम रुप दिइँदै

महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी भएका छन् । गोरखामा कार्यक्रम रहेकाले दुई नेता आज बसेको यसअघिको बैठकमा सहभागी भएका थिएनन् ।दुई नेता अनुपस्थित भएपछि भागबण्डालाई अन्तिम रुप दिन सकिएको थिएन । एकीकृत समाजवादी पार्टीका नेता विजय पौडेलका अनुसार दुई नेताको आगमनसँगै यतिबेला सहमतिको मस्यौदा तयार हुँदैछ । गठ

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, जनमाेर्चा अनुपस्थित

काठमाडौँ – पाँचदलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा जारी छ। केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन्। तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छैनन्। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न […]

बालुवाटारमा सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी भएको छ । सत्ता गठबन्धनको बैठक सकिए लगत्तै सर्वदलीय बैठक सुरु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । संसद् अवरोध र एमसिसीलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य […]

सत्ता गठबन्धनको बैठक शुक्रबारलाई सर्‍यो

काठमाडौँ— सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बालुवाटारमा तय भएको बैठक शुक्रबार बिहानका लागि सरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले  एमसिसी, पछिल्ला राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बोलाएको बैठकमा जसपा र समाजवादीका नेताहरु अनुपस्थित भएपछि बैठक शुक्रबारका लागि सरेको हो। बैठकमा सामान्य छलफल भए पनि सबै नेताहरु नआएका कारण शुक्रबार बिहान बस्ने गरी गठबन्धनको बैठक स्थगन […]