जापानी सागरमा तनाव बढ्दै, रुस र चीन मिलेर तोप-गोला प्रहार, भारत लाग्यो किनारा (भिडियो)

ताइवान संकटका बीच जापानको सागरमा तनाव बढ्दै गएको छ । जापानको रक्षा मन्त्रालयले चीन र रुसको नौसेनाका ६ युद्धपोतले जापान सागरमा मेसिन गन र तोपका गोला प्रहार गरेको जनाएको छ । चीन र रुसको नौसेनाले हाल जापान सागरमा भोस्टोक–२०२२ अभ्यास गरिरहेका छन् । यसैबीच रुसी मिडियाले आफ्नो रिपोर्टमा रुस र चीनका सेनाले कुरियाल टापु नजिकै […]

सम्बन्धित सामग्री

ब्रिक्सको सदस्य हुन अर्जेन्टिनी राष्ट्रपतिले गरे अस्वीकार

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका नेतालाई लेखेको एक पत्रमा जेभियरले पहिलाको सरकारले गरेको निर्णयलाई बदल्न लागिएको बताएका छन् ।

जी–२० को महत्व पुनर्स्थापित भएको छ

हालै भएको ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित मुलुकको संगठन) को शिखर सम्मेलनमा यी राष्ट्रले आफ्नो सदस्यता विस्तार गर्ने निर्णयका सन्दर्भमा मैले ब्रिक्स, जी–७, युरोपेली संघलगायत संगठनसँग...

विश्व शक्ति बन्ने दिशामा अग्रसर भारत

विश्वका शक्तिशाली राष्ट्रको समूह जी-२० को १८ औं शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा भर्खरै सम्पन्न भएको छ। रुस र चीन जस्ता देशको अनुपस्थितिका कारण यस सम्मेलनको सफलतालाई लिएर अनेकौं आशंका व्यक्त भइरहेका थिए। रुस-युक्रेन युद्धका कारण अमेरिका लगायतका पश्चिमेली देशको भूमिकाका कारण पनि नयाँ दिल्ली सम्मेलनको सफलतामाथि आशंका व्यक्त गरिन्थ्यो तर भारतका प्रधानमन्त्री नरेन्द्र […]

फौजदारी अदालतको निशानामा रहेका पुटिन ब्रिक्स सम्मेलनमा सहभागी नहुने (भिडियो)

आगामी अगस्ट २२ देखि २४ सम्म दक्षिण अफ्रिकामा ब्रिक्स समूहको सम्मेलन हुँदै छ । ब्रिक्स समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश छन्, जसले शान्ति, सुरक्षा, विकास र सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

ब्रिक्स समूह छिट्टै विस्तार हुन्छ : चीन

ब्राजिल–रुस–भारत–चीन–दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स समूह राष्ट्रहरूको संगठन विस्तार प्रक्रिया सुरु हुने भएको चिनिया सरकारी स्रोतले जानकारी गराएको छ । चीन सरकारका अनुसार नयाँ विकासशील मुलुकका सदस्यलाई समावेश गर्न बिस्तार प्रक्रिया थालिने भएको चीनको विदेश मन्त्रालयले शुक्रबार जनाएको हो । “ब्रिक्सको विस्तारलाई बेइजिङले सक्रियतापूर्वक बढावा दिनेछ र यस समूहमा सामेल हुन धेरै विश्वव्यापी साझेदारहरूलाई स्वागत गर्नेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वे

'ब्रिक्स' विकासशील देशहरुको प्रतिनिधि संगठन हो : चीन

एजेन्सी। चीनले ब्रिक्सलाई अघि बढिरहेको बजार र विकासशील देशहरुबीच सहयोगको एक 'मोडल' संगठन बताएको छ। यसले संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली र बहुपक्षवादको समर्थन गर्ने पनि चीनको भनाइ छ। भारतीय विदेशमन्त्री एस जयशंकरको अध्यक्षतामा ब्रिक्स विदेशमन्त्रीहरुको अनलाइन बैठक मंगलबार सम्पन्न भएको थियो। ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन्। २०२१ का लागि ब्रिक्सको अध्यक्ष भारत थियो।

'ब्रिक्स' विकासशील देशहरुको प्रतिनिधि संगठन हो : चीन

एजेन्सी। चीनले ब्रिक्सलाई अघि बढिरहेको बजार र विकासशील देशहरुबीच सहयोगको एक 'मोडल' संगठन बताएको छ। यसले संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली र बहुपक्षवादको समर्थन गर्ने पनि चीनको भनाइ छ। भारतीय विदेशमन्त्री एस जयशंकरको अध्यक्षतामा ब्रिक्स विदेशमन्त्रीहरुको अनलाइन बैठक मंगलबार सम्पन्न भएको थियो। ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन्। २०२१ का लागि ब्रिक्सको अध्यक्ष भारत थियो।

‘नमस्ते’ गर्दै ब्रिक्स विदेशमन्त्रीस्तरीय बैठक अन्त्य

एजेन्सी। ब्रिक्स देशहरुको विदेशमन्त्रीको बैठकमा साझा मुद्दा, एकअर्काबीच तालमेल र आमसहमति बनाउन संगठन सफल हुने आशा गरिएको छ। बैठक अन्त्यसँगै सबै सदस्यले ‘नमस्ते’ गर्दै विदा भएका थिए। डिजिटल बैठकमा विदेशमन्त्रीहरुले कोरोना महामारीपश्चात् विश्व अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने कुराले महत्व राख्ने बताए। ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य छन्।