ब्राजिल–रुस–भारत–चीन–दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स समूह राष्ट्रहरूको संगठन विस्तार प्रक्रिया सुरु हुने भएको चिनिया सरकारी स्रोतले जानकारी गराएको छ । चीन सरकारका अनुसार नयाँ विकासशील मुलुकका सदस्यलाई समावेश गर्न बिस्तार प्रक्रिया थालिने भएको चीनको विदेश मन्त्रालयले शुक्रबार जनाएको हो । “ब्रिक्सको विस्तारलाई बेइजिङले सक्रियतापूर्वक बढावा दिनेछ र यस समूहमा सामेल हुन धेरै विश्वव्यापी साझेदारहरूलाई स्वागत गर्नेछ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वे