राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनले वक्तव्य जारी गर्नेकाठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमबारे वक्तव्य जारी गर्ने भएको छ ।
सोही विषयमा छनलफल गर्नका लागि अहिले बालुवाटारमा गठबन्धनको बैठक जारी छ ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वक्तव्य जारी गर्ने तयारी भइरहेको बताए । भने,...