पशुपतिमा सुनको जलहरि : समृद्धि देखाउन आस्था र परम्पराको उल्लंघन

१८ माघ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको मुल जिम्मेवारी पशुपति क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृति वस्तु र स्थलहरुको संरक्षण र सम्बर्द्धन गर्नु हो । तर, कोषकै जोडबलमा यसअघि नै विवादित बनेको मूल शिवलिङ्गको जलहरिमा …