नागरिकता विधेयकमा संशोधन प्रस्तावको ओइरो

काठमाडौं : सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा संशोधन प्रस्तावको ओइरो लागेको छ। प्रतिपक्षी नेकपा (एमाले) मात्रै होइन सत्ता गठबन्धनकै नेपाली कांग्रेसबाहेक दलका सांसदले संशोधन दर्ता गराएका हुन्। संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ४५ सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपाली नागरिकता प्राप्त गर्न विवाह गरेर न

सम्बन्धित सामग्री

नागरिकता विधेयकमा सभामुखले थाले परामर्श

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे परामर्श थालेका छन् । आइतबार राष्ट्रपतिबाट संदेशसहित फिर्ता भएको नागरिकता विधेयक सोमबार संघीय संसदमा पुगेको थियो । लगत्तै सभामुखले यो विधेयक अगाडि बढाउने सन्दर्भमा सरकारको सोच र तयारी बुझ्न गृहमन्त्री बालकृष्ण खाँड र कानुन […]

नागरिकता विधेयकमा सभामुखले थाले परामर्श

३१ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्बिचारका लागि फिर्ता भएको नागरिकता विधेयक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे परामर्श थालेका छन् । आइतबार राष्ट्रपतिबाट संदेशसहित फिर्ता भएको नागरिकता विधेयक सोमबार संघीय संसदमा पुगेको थियो । लगत्तै सभामुखले यो विधेयक अगाडि बढाउने सन्र्दभमा सरकारको सोच र तयारी बुझ्न गृहमन्त्री बालकृष्ण खाँड […]

नागरिकता विधेयकमा विवादित प्रमाणीकरण

अन्ततः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको नागरिकता संशोधन विधेयक तोकिएको म्याद सकिन लाग्दा संसदलाई फिर्ता पठाइएको छ । संविधानका धारामा टेकेर महामहिम राष्ट्रपतिद्वारा उक्त निर्णय गरिएको छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको […]

यस्ता छन् नागरिकता विधेयकमा सरकारले स्विकारेका संशोधन

काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ। वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा राख्नुपर्ने विषयमा सत्तापक्षकै सांसदले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए पनि अन्तिमसम्म टिक्न सकेनन्। प्रमुख प्रतिपक्षी एमालेको संशोधन बहुमतले अस्वीकृत भयो। तर प्रतिनिधिसभाको बैठकमा संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गर्दा बहुमतले अूस्वीकृत भए पनि केही संशोधनलाई अंगिकार गरेको पाइएको छ । संसद सचिवालयका अनुसार नागरिकता विधेयकमा पहिचान सह

नागरिकता विधेयकमा छलफल होइन ‘छल’ हो : सांसद रावल

काठमाडौं । नेकपा(एमाले) का सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसद भीम रावलले नागरिकता विधेयकलाई समितिमा नपठाई जबर्जस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरंकुशता भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो […]

नागरिकता विधेयकमा ५४ सांसदद्वारा संशोधन प्रस्ताव

काठमाडौँ – सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरे पछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् । संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा […]

नागरिकता विधेयकमा ५४ सांसदका ३१ संशोधन प्रस्ताव

सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संसदमा पेश भएको नागरिकता विधेयक फिर्ता लिएर पुनः सरकारले नयाँ विधेयक पेश गरेपछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।  संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास ग

नागरिकता विधेयकमा एमालेले ब्यूँतायो ७ वर्षे प्रावधान

२ साउन, काठमाडौं । नेकपा एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षसम्म आवासीय अनुमति मात्र दिन सकिने प्रस्ताव गरेको हो । एमाले […]

नागरिकता विधेयकमा एमाले-माओवादी  : नेकपाकालीन निर्णयमा अडिग

सरकारले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाउने तयारी गरेको छ । तर, नागरिकता विधेयकमा रहेका विवादित विषयमा भने सत्तारुढ दलभित्रै समझदारी बनेको छैन । नागरिकतासम्बन्धी विधेयकमा दलबीचमा रहेको मुख्य असमझदारीको विषय हो – वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधान । यही विषयमा दलहरू एकमत नहुँदा २०७५ साउन २२ संसदमा आएको यो विधेयक अझै पारित हुन सकेको छैन । विधेयकमा सुरुमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह भएलगत्तै नागरिकता प्राप्त गर्न सक्ने तर, ६ महिनाभित्र विदेशी नागरि