काठमाडौं । सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’को कार्यान्वयनलाई प्रभावकारी बनाउन त्यसमा संशोधन र सुधार गर्नुपर्ने आवाज उठेको छ ।
राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रविधि पत्रकार मञ्चले गरेको ‘प्रविधि’ जर्नल विमोचन तथा ‘डिजिटल नेपाल निर्माणका व्यवधान’ शीर्षकमा अन्तर्क्रिया वक्ताहरुले फ्रेमवर्कभित्र अनेकन जटिलता र कमजोरीहरुलाई सुधारेर...