सरकारी ढिलासुस्तीले डिजिटल नेपाल अभियान अलमलमा

सरोकारवालाहरूले डिजिटल नेपाल फ्रेमवर्कलाई नयाँ कन्सेप्टबाट अघि बढाउनुपर्ने बताएका छन् । सोमबार नेपाल प्रविधि पत्रकारद्वारा आयोजित ‘डिजिटल नेपाल निर्माणमा समस्या’ नामक कार्यक्रममा सहभागीहरूले तीन वर्ष पहिले अघि बढेको योजनालाई परिमार्जन गरेर कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन् ।सहभागीहरूले अन्तरक्रियामा बोल्दै नेपाललाई डिजिटल रूपमा सक्षम बनाउन तथा सेवालाई प्रविधि मैत्री बनाउन तयार पारिएको फ्रेमवर्कलाई परिमार्जन गर्नुपर्ने भनाइ राखे । सूचना प्रविधि विज्ञ विवेक राणाले डिजिटल नेपाल फ्रे

सम्बन्धित सामग्री

डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सरकारको घोषणा

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  डिजिटल नेपाल फ्रेमवर्कलाई समसामयिक परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गरिने बताइएको छ...

के हो डिजिटल नेपाल एक्सिलेरेसन परियोजना ? १७ अर्ब कसरी हुन्छ परिचालन ?

विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  १४० मिलियन डलर अर्थात् १७ अर्ब २५ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । ‘डिजिटल नेपाल एक्सिलेरेसन’ परियोजना सञ्चालन गर्नका लागि विश्व बैंकले उक्त रकम सहयोग गरेको हो ।  फ्रेमवर्कको सफल कार्यान्वयनलाई सघाउ पुग्ने गरी डिजिटल नेपाल एक्सेलेरेशन परियोजना ल्याएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका...

डिजिटल नेपाल फ्रेमवर्क अलपत्र

नेपालमा सार्वजनिक सेवा प्रवाह र उत्पादनका क्षेत्रमा डिजिटल प्रयोग बढाउने भन्दै सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको काम अपेक्षित रुपमा अघि बढ्न सकेको छैन । सरकारले तीन वर्षअघि डिजिटल नेपाल फ्रेमवर्क, २०७६ पारित गर्दै यसलाई रुपान्तरणकारी आयोजनाका रुपमा अघि सारेको थियो । तर, कोभिड महामारी तथा सरकार परिवर्तनजस्ता कारणले यो परियोजना अपेक्षित रुपमा अघि बढ्न […]

‘डिजिटल नेपाल निर्माणमा सरोकार पक्ष गम्भीर हुनु आवश्यक छ’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपाल निर्माणका लागि सबै सरोकार पक्ष गम्भीर हुनु आवश्यक रहेको बताएका छन् । ह्वावे डिजिटल नेपाल कन्क्लेभमा आफ्नो मन्तव्य राख्दै अध्यक्ष खनालले यस्तो बताएका हुन् । ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई समेत डिजिटलाइजेसनको मुलप्रवाहमा ल्याउन सरोकार पक्ष सबै गम्भीर भएर लाग्नु पर्नेमा उनको जोड थियो । […]

डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिन ‘डिजिटल नेपाल इकोसिस्टम’ बारे वृहत छलफल हुँदै

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल कन्क्लेभ नेपाल २०२२ को दोस्रो दिन अर्थात आईतबार ‘डिजिटल नेपाल इकोसिस्टम’ बारे वृहत छलफल हुने भएको छ । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभमा डिजिटल नेपालको एजेन्डा, अवधारणा र डिजिटल रूपान्तण बारे वृहत छलफल भइरहेको छ ।  शनिबारको सेसनमा वक्ताहरूको सूचना प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आज...

ह्वावे डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने

आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलो साता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ हुने भएको छ ।कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट ६० जना भन्दा बढी वक्ता र ७ सय विशिष्ट व्यक्ति तथा विज्ञहरुको सहभागी हुने बताइएको छ । डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारा सहित आयोजना हुने कार्यक्रममा विभिन्न १५ महत्वपूर्ण सेसनहरु रहेका […]

डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन फितलो

सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यान्वयन प्रभावकारी बनाउन त्यसमा संशोधन र सुधार गर्नुपर्ने सरोबारवालाहरुले बताएका छन् ।राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रविधि पत्रकार मञ्चले गरेको ‘प्रविधि’ जर्नल विमोचन तथा ‘डिजिटल नेपाल निर्माणका व्यवधान’ शीर्षकमा अन्र्तक्रियाका वक्ताहरुले फ्रेमवर्कभित्र अनेकन जटिलता र कमजोरीहरुलाई सुधारेर प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।सरकारले ५ कात्तिक २०७६ […]

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि २२ अर्ब

सरकारले परिकल्पना गरेको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि २२ अर्ब रुपैयाँ लगानी गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार परियोजना नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सञ्चालन गरिनेछ । परियोजनामा विश्व बैंकमार्फत...

‘डिजिटल नेपाल फ्रेमवर्क’लाई सुधार गर्न जोड

काठमाडौं । सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’को कार्यान्वयनलाई प्रभावकारी बनाउन त्यसमा संशोधन र सुधार गर्नुपर्ने आवाज उठेको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रविधि पत्रकार मञ्चले गरेको ‘प्रविधि’ जर्नल विमोचन तथा ‘डिजिटल नेपाल निर्माणका व्यवधान’ शीर्षकमा अन्तर्क्रिया वक्ताहरुले फ्रेमवर्कभित्र अनेकन जटिलता र कमजोरीहरुलाई सुधारेर...

डिजिटल नेपाल फ्रेमवर्क, साढे दुई वर्षपछि कार्यान्वयन सुरु

मन्त्रिपरिषद्ले डिजिटल नेपाल फ्रेमवर्क स्वीकृत गरेको साढे दुई वर्षपछि बल्ल यसको कार्यान्वयन सुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले २०७६ कात्तिक ५ गते पारित गरेको डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको हो ।मन्त्रालयका अनुसार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको मेरुदण्ड मानिएको डिजिटल नेपाल एक्सेलरेसन प्रोजेक्टका लागि मन्त्रालयले […]