पूर्वमन्त्री दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री दिलनाथ गिरी र नेताहरु दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेको जानकारी दिएका हुन्।पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लान्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गरेपछि पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमार्फत बताएका छन्।‘विधि विधानको धज्जी उडाएर, सर्वसत्तावाद र अहंकार मौलाएको अवस्थ

सम्बन्धित सामग्री

पूर्वमन्त्री गिरीसहित चार नेताले छाडे राप्रपा

काठमाडौँ – पूर्वमन्त्री दिलनाथ गिरीसहित राप्रपाका चार नेताले पार्टी परित्याग गरेका छन्। मंगलबार गिरीसहित केशवराज श्रेष्ठ, दिल विकास राजभण्डारी र श्याम तिमल्सिनाले अपमानित र निरीह भएर नबस्ने भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन्। उनीहरुले राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न आफूहरुले इमानदारिता पूर्वक काम गरे पनि नेतृत्वले त्यसलाई बुझ्न नसकेको आरोप लगाएका छन्। […]

नेतृत्वलाई गाली गर्दै दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग

काठमाडौं । राप्रपाका चार नेताले पार्टी परित्यागको घोषणा गरेका छन् । पूर्वमन्त्री दिलनाथ गिरीसहित दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेका हुन् । आज एक विज्ञप्ति जारी गर्दै चार नेताले पार्टी नेतृत्वले आफूहरूलाई अप्रजातान्त्रिक र निर्मम व्यवहार गरेको आरोप लगाएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधी झै करार गर्दै अपमानित गर्ने दुष्प्रयास […]

जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख  यादव राप्रपामा प्रवेश

जिल्ला समन्वय समिति रुपन्देहीका उपप्रमुख पशुपतिनाथ यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित यादव यसअघि जसपा परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका थिए।एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्य समेत रहेका उनी एमाले परित्याग गरी आइतबार राप्रपामा प्रवेश गरेका हुन्। नेता यादवलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्यद्वय वस

सुनिल थापासहित नेता-कार्यकर्ता कांग्रेस प्रवेश

राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा आफ्नो समूहसहित मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापासहितका राप्रपा परित्याग गरेका नेताहरुलाई कांग्रेसमा स्वागत गरे ।

सुनिल थापाले भने - पदका लागि कांग्रेसमा आएको होइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापाले पदका लागि

कांग्रेस प्रवेश गर्दा अपार खुशी लागेको छ : सुनीलबहादुर थापा

१३ साउन, काठमाडौं । हालै राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापाले नेपाली कांग्रेसमा प्रवेश गर्दा आफूलाई अपार हर्ष र खुशी लागेको बताएका छन् । मंगलबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेपछि उनले …

पूर्वमन्‍त्री सुनील थापालाई भित्र्याउँदै कांग्रेस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापालाई नेपाली