पूर्वमन्त्री गिरीसहित चार नेताले छाडे राप्रपा

काठमाडौँ – पूर्वमन्त्री दिलनाथ गिरीसहित राप्रपाका चार नेताले पार्टी परित्याग गरेका छन्। मंगलबार गिरीसहित केशवराज श्रेष्ठ, दिल विकास राजभण्डारी र श्याम तिमल्सिनाले अपमानित र निरीह भएर नबस्ने भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका हुन्। उनीहरुले राप्रपालाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न आफूहरुले इमानदारिता पूर्वक काम गरे पनि नेतृत्वले त्यसलाई बुझ्न नसकेको आरोप लगाएका छन्। […]

सम्बन्धित सामग्री

कांग्रेस बैठक : खाँणबारे कुनै निर्णय गरेन‚ छानबिनमा सघाउने

काठमाडौं : नेपाली काँग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने निर्णय गरेको छ।बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री जीवन परियारले तत्काल पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताए। उनले आफ्नो पार्टीका नेताले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई

सुदूरपश्चिममा एकीकृत समाजवादीमा धक्का, पूर्वमन्त्रीसहित ३ नेता एमाले फर्कंदै

धनगढी : नेकपा (एकीकृत समाजवादी)को पार्टी पुनर्गठन दिवस आज मनाइरहेको छ। माधव कुमार नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीले देशभर पुनर्गठन दिवस मनाइरहेको हो। तर, एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका सुदूरपश्चिमका ३ नेताले एमालेमै फर्कने तयारी गरेका छन्। पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्दले एमाले फर्कने तयारी गरेका हुन्। उनीहरु केही दिनमै एमालेमा फर्किन लागेको स्रोतल

पूर्वमन्त्री दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री दिलनाथ गिरी र नेताहरु दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेको जानकारी दिएका हुन्।पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लान्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गरेपछि पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमार्फत बताएका छन्।‘विधि विधानको धज्जी उडाएर, सर्वसत्तावाद र अहंकार मौलाएको अवस्थ

केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

सुर्खेत : केन्द्रीय सदस्य तथा मन्त्री पाएको स्थानीय तहमा नै दलहरुले चुनाव हारेका छन्। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पूर्वमन्त्री नरेश भण्डारीको पालिका जुम्लाको गुठी चौरमा नेपाली कांग्रेस र समाजवादीले जित हात पारेको छ।त्यहाँ अघिल्लो चुनावमा भण्डारीका बाबा हरिबहादुर भण्डारीले माओवादी केन्द्रको तर्फबाट जितेका थिए।अहिले पनि नरेशकै पहलमा हरि भण्डारीलाई उम्मेदवार बनाएर चुनावमा भिडाएको थियो। त्यस्तै अर्थमन्त्री जनार्दन शर्माको वडा रुकुम पश्चिम मुसीकोट नगरपालिका ५ मा नेपाली क

गुल्मीका केन्द्रीय नेताले आफ्नो पालिकामा बिरासत गुमाउँदै

गुल्मीको रुरु क्षेत्र गाउँपालिका नेकपा एमालेको किल्ला हो । जुन पुर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको पालिका हो । कांग्रेस-माओवादीको चुनावी गठबन्धकाबीच एमालेले स्थानीय तह निर्वाचनको फेस गर्‍यो...

संविधानको पुनर्लेखन आवश्यक छ :  प्रभु साह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवस मनाइरहँदा उनकै दलका एक नेताले भने संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका एमाले नेता प्रभु साहले संविधान संशोधन आवश्यक रहेको बताएका हुन् । सातौँ संविधान दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमा उनले वर्तमान संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी रहेको बताए । नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार बनाउने, संघीय मुलुकमा अनावश्यक तीन तह निर्माण गर्ने, शासक जातिलाई आरक्षण दिने, अनावश्यक दर्जनौं संवैधानिक आयोग बनाउने

बैतडीमा ओली समूह र कांग्रेसबीच झडप, पूर्वमन्त्री एनपी साउदसहित तीन घाइते

काठमाडौं । बैतडीमा नेकपा ओली पक्ष र कांग्रेस कायकर्ताहरुबीच झडप भएको छ । झडपमा परी कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदसहित तीन जना घाइते भएका छन्। बैतडीको डिलासैनी गाउँपालिका–३ पनसेरामा मंगलबार दिउँसो कांग्रेसले आयोजना गरेको सभामा ओली समूहले ढुंगा प्रहार गरेको थियो । पूर्वमन्त्री एनपी साउदको खुट्टामा ढुंगाले चोट लागेको छ । यस्तै, कांग्रेस कार्यकर्ता जयराज जोशीसहित अर्का एक जना पनि घाइते छन् । गाउँपालिकाको केन्द्रको विषयमा विवाद हुँदा नेकपा ओली र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले विरोध सभा गर्न लाग्दा झडप भएको हो । सभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महर लगायत नेताले बोल्ने कार्यक्रम थियो ।

खेताला खोजेर विरोध गर्न थालियोः पूर्वमन्त्री बाँस्कोटा

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको दाबी गरेका छन्।