जिल्ला सभापतिसहित २१ जनाले छाडे राप्रपा (प्रजातान्त्रिक), विरासत गुमाउँदै सुनिलबहादुर थापा

धनकुटा :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का महामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापाको गृह जिल्ला धनकुटामा राप्रपा (प्रजातान्त्रिक)का जिल्ला सभापति, उपसभापतिलगायत नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सोमबार धनकुटा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै सभापति कुमारबहादुर थापा, उपसभापति टीकाप्...

सम्बन्धित सामग्री

राष्ट्रपति पाैडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्। थापा कांग्रेसका पूर्वसहमहामन्त्री पनि हुन्।उनले नियुक्तिपत्रसमेत लिइसकेका छन्।राष्ट्रपति पौडेलले यसअघि आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए।

'सेफ जोन' मा सुनिलबहादुर थापा, बाबुको काम चुनावी मुद्दा

कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् । एमाले नेतृत्वको गठबन्धनबाट राजेन्द्र राई मैदानमा छन् । अघिल्लो निर्वाचनमा राई थापालाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसबेला कांग्रेस एक्लै मैदानमा थियो । राईलाई माओवादीको साथ थियो । तर, यस पटक परिस्थिति बेग्लै बनेको छ ।

'सेफ जोन' मा सुनिलबहादुर थापा, बाबुको काम चुनावी मुद्दा

कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् । एमाले नेतृत्वको गठबन्धनबाट राजेन्द्र राई मैदानमा छन् । अघिल्लो निर्वाचनमा राई थापालाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसबेला कांग्रेस एक्लै मैदानमा थियो । राईलाई माओवादीको साथ थियो । तर, यस पटक परिस्थिति बेग्लै बनेको छ ।

धनकुटामा एमालेका राई र कांग्रेसका थापा नै मुख्य प्रतिस्पर्धी

मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा धनकुटामा एमाले र सत्तागठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद राजेन्द्र कुमार राई, सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, स्वतन्त्रतर्फ माओवादी केन्द्रबाट विद्रोह गरेका हेमराज भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमार बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आराम कुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती र एकीकृत शक्ति नेपालका रमेश राई चुनावी मैदानमा रहेका छन् । गठबन्...

धनकुटामा थापा र राईको तेस्रो भिडन्तमा भण्डारीको इन्ट्रीले कसलाई फाइदा ?

२० कात्तिक, धनकुटा । सुनिलबहादुर थापा र राजेन्द्रकुमार राई धनकुटामा नयाँ प्रतिस्पर्धी होइनन् । पाख्रीबास नगरपालिकाका बासिन्दा यी दुई यसअघिका दुईवटा चुनावमा पनि भिडिसकेका छन् । दुवैले एक–एकपटक बाजी पनि मारेका छन् । २०७० सालको संविधान सभा चुनावमा तत्कालीन धनकुटा २ बाट राप्रपाबाट उठेका थापाले नेकपा एमालेका राईलाई ४५७ मतले पछि पारेका थिए । २०७४ […]

धनकुटाबाट सुनिल थापा सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।  केन्द्रीय कार्य सम्पादन समिति सदस्यसमेत रहेका थापालाई  कांग्रेसको क्षेत्रीय, जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिलगायतको छलफलले सर्वसम्मत सिफारिस गरेको हो ।तत्कालीन राप्रपाका नेता थापालाई २०७४  निर्वाचनमा समेत नेपाली कांग्रेसले सहयोग गरेको थियो । तर सो निर्वाचनमा थापा एमाले नेता राजेन्द्र राईसँग पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचन २०७० मा तत्कालीन राप्रपाक

‘पञ्चायतको राजनीति गरिनँ, काँग्रेसमा सकस छैन’

नेपाली काँग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा हुन् । नेपाली राजनीतिका चर्चित पात्र सूर्यबहादुर पञ्चायती व्यवस्थाका बलिया खम्बा मानिन्थे । तर, उनै घाघडान पञ्चका  छोरा सुनिलबहादुर थापा आफूले कहिल्यै पञ्चायतको राजनीति नगरेको बताउँछन् ।‘मेरा बुबाज्यूले उदारवादको धारलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो । हामी त्यही उदारवाद धारबाटै दीक्षित भयौं । यद्यपि मैले पञ्चायतको राजनीति कहिल्यै गरिनँ’ काँग्रेस नेता थापाले रातोपाटीसँग भने, ‘म २०६९

कांग्रेसको समायोजन : सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई ५५ जना महासमिति सदस्य

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई कांग्रेसले ५५ जनालाई महासमिती सदस्य पदमा समायोजन गरेको छ। मंगलवार थापासहित रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, किरण गिरीलगायतलाई महासमिति सदस्य पदमा समायोजन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको पत्रमा उल्लेख छ। गत वर्षको साउन १३ गते सानेपामा सुनिल समूह…