दुई नेपाली नायिका अमेरिकन चलचित्रमा अभिनय गर्दै

काठमाडौं : दुई नेपाली नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्दैछन्। केही समयअगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको थियो। अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् यस चलचित्रमा स्वस्तिमाले मुख्य भ...

सम्बन्धित सामग्री

फिल्म खेल्दै ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् । तेजाब आक्रमणविरुद्ध जनचेतना जगाउन निर्माण गर्न लागिएको चलचित्र ‘नमेटिने घाउ’मा ओलीले अभिनय गर्न लागेका हुन् ।  अभिनेता रमित ढुंगानाले...

अभिनयमा धेरैले श्रम शोषण गरे पनि दर्शकको माया पाएको छु

नाटक, चलचित्र र टेली सिरियलमा अभिनय गरेका रामचन्द्र अधिकारीको नेपाली अभिनय क्षेत्रमा छुट्टै पहिचान छ। तीन सय भन्दा बढी चलचित्रमा अभिनय गरेका अधिकारीले त्यो भन्दा धेरै संख्यामा नाटक गरेका छन्। ‘मेरी बास्सै’, ‘कान्छी’ लगायतका टेली सिरियलमा पनि अभिनयमा व्यास्त छन्। चलचित्र वासुदेवदेखि अहिले सिर्जनासम्म आइपुग्दा यो बीचमा चलचिचत्र चिनोदेखि धेरै चलचित्रमा अभिनय गरिसकेका छन्। वरिष्ठ […]

पललाई राजेश पायलको सुझाव: भाइरल हुने भन्दा देशभक्ती चलचित्रमा अभिनय गर्नु

मंगलबार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका उनले यस्तो बताएका हुन्।...

पलले भने- ‘मैरै व्यवसायिक प्रतिस्पर्धीले समीक्षालाई उकासे’

फरक प्रसङ्ग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरूलाई समेत वास्तविक जीवनसँग जोड्ने प्रयास गरेर चरित्रहत्या भएको भन्दै उनले आक्रोश पोखेका छन् ।

बोले पल शाह : मैरै व्यवसायिक प्रतिस्पर्धीले समीक्षा अधिकारीलाई उकासे

अभिनेता पल शाहले समीक्षा अधिकारीलाई आफ्ना पुरुष सहकर्मी (व्यवसायिक प्रतिस्पर्धी) ले उकास्ने काम गरेको आरोप लगाएका छन् । फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई समेत वास्तविक जीवनसँग जोड्ने प्रयास गरेर चरित्र हत्या भएको भन्दै उनले आक्रोश पोखेका छन् । ‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरुलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी (व्यवसायीक प्रतिस्पर्धीले निज गायिकालाई मेरा विरुद्ध

‘छड्के’मा मैले लाउड अभिनय गरेछु भन्ने लाग्छ : विपिन कार्की

२९ पुस, काठमाडौं । अभिनेता विपिन कार्कीले चलचित्रमा अभिनय गर्न चाहने हो भने थिएटरमा नअल्मलिन सुझाव दिएका छन् । चलचित्र र थिएटर फरक माध्यम भएकाले पनि चलचित्रमा अभिनय गर्न चाहनेले चलचित्रकैै माध्यम समात्नुपर्ने विपिनको भनाइ छ । ‘हामीलाई पनि शुरुमा यी दुई विधामा यतिविधि भिन्नता होला जस्तो लागेको थिएन । तर, व्यापक भिन्नता रहेछ । […]

हिन्दी वेब सिरिजको निर्देशनमा पुष्कर

१९ पुस, काठमाडौं । थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका कलाकार पुष्कर भट्ट केही वर्षदेखि क्यानडामा छन् । सयभन्दा बढी चलचित्रमा खलपात्रको भूमिकामा देखिएका उनले भागी भागी नजाऊ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली लगायतका चलचित्रमा अभिनय गरेका छन् । उनले दर्जन बढी भोजपुरी चलचित्रमा पनि अभिनय गरेका छन् । क्यानडामा बसेर पनि आफूले कलाकारितालाई […]

नेपाली चलचित्रमा अभिनय गर्दै बलिउड सुपरस्टार सुनील सेट्टी !

काठमाडौं । बलिउड सुपरस्टार सुनील सेट्टीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टका अनुसार उनले ‘एक्स–९’ चलचित्रमा अभिनय गर्ने छन् ।  सुनील सेट्टीसँगको तस्बिर पोष्ट गर्दै निर्देशक भट्टले नेपालमा सेट्टीलाई स्वागत छ भनेका छन् । चलचित्रमा उनको भूमिका कस्तो हुने छ त्यो भने निर्देशक भट्टले प्रष्ट पारेका छैनन्...

मोडल लामा ‘सेयरिङ ए राइड’ नामक हलिउड चलचित्रमा अभिनय गर्दै

काठमाडौँ । ट्रान्सजेन्डर मोडल अन्जली लामाले हलिउड चलचित्रमा अभिनय गर्ने भएकी छन् । मोडल लामाले ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेकी हुन् ।

चलचित्रमा अभिनय नगरेकाहरूको सदस्यता खारेज हुने

नेपाल चलचित्र कलाकार सङ्घले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।