मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी हिमपात भएको छ। अहिले मनाङमा हिमपात हुने बेला हो। कात्तिक अन्तिम सातादेखि यहाँ हिमपात हुने समय हो। यस वर्ष समयै हिमपात हुँदा किसानमा खुशी छाएको छ।

सम्बन्धित सामग्री

अमेरिकामा अत्याधिक चिसोका कारण जनजीवन कष्टकर

काठमाडौं । अमेरिकामा अत्याधिक चिसोका कारण जनजीवन कष्टकर भएको छ । आर्टिक आँधीका कारण हिउँदा महिना सुरू भएसँगै भारी हिमपात र चिसो हावा चलेका कारण आधा जनसंख्या चिसोको चपेटामा परेको हो । देशभर बिहिबार र शुक्रबार मात्रै ५ हजार ३ सय उडान रद्द गरिएका छन् भने अधिकांश विमानस्थलहरू बन्द हुने अवस्थामा रहेका छन् । क्रिसमस […]

बेथान्चोक गाउँपालिकामा भारी हिमपात,जनजीवन कष्टकर

मोतीराम तिमल्स्निा, काभ्रे । बेथान्चोक गाउँपालिकाका अधिकांश वडाहरूमा अविरल परेको हिमपातका कारण जनजीवन कष्टकर हुन थालेको छ । हिमपातका कारण बिजुली, खानेपानी लगायतका अत्यावश्यक सेवाहरू रोकिएका छन् । जिल्लाको अग्लो स्थान बेथान्चोक मन्दिरमा हरेक वर्ष दुई तिन पटक हिउ पर्ने गरेको भए पनि बस्तीहरूमा परेको हिमपात धेरै समय नटिक्ने गरेको स्थानीय रामप्रसाद तिमल्सिनाले बताउनु भयो […]

रसुवामा भारी हिमपात, जनजीवन कष्टकर

रसुवा । रसुवाको उच्च हिमाली भेगमा बिहीबार रातिदेखि परेको भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । जिल्लाको धुन्चे, स्याफ्रु, गोसाइँकुण्ड, भार्कु, लाङटाङ, ब्राबल, ठूलो स्याफ्रु, टिमुरे, पार्वतीकुण्ड, गोल्जुङ, गतलाङ, चिलिमे, हाकु, नागथली, लोकिललगायतका ठाउँहरूमा बिहीबार रातिबाट भारी हिमपात भएको हो । हिमपातका कारण घरबाट बाहिर निस्कनसमेत कठिन भएको छ । देशभर का हिमाली क्षेत्रमा […]

डोल्पामा भारी हिमपात, जनजीवन कष्टकर

डोल्पा- डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात भएको छ । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् । तर हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर भएको छ । हिमपातले बाहिर निस्कन सर्वसाधारणलाई समस्या भएको छ ।

मुगुमा भारी हिमपात, जनजीवन कष्टकर

हिमाली जिल्ला मुगुमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । मंगलबाररातिदेखिको लगातारको वर्षसँगै हिमपात भएको हो ।  उच्च हिमाली क्षेत्राम बाक्लो हिउँ परेको छ भने तल्लो भेगमा वर्षा भइरहेको छ...

हेलम्बु क्षेत्रमा भारी हिमपात, सेर्माथाङ देखियो सेताम्मे

मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। हेलम्बुको सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा भारी हिमपात भएको स्थानीय थिलेन ह्योल्मोले बताए। सेर्माथाङमा तीनदेखि चार इन्चसम्म हिउँ परेको उनले बताए। बुधवार बिहानैबाटै यस क्षेत्रमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ। यस क्षेत्रका रुख, बारी र घरका छतहरु हिउँले ढपक्कै छोपेको छ। यस…

यस्तो देखियो हिमपातपछि हेलम्बु (फोटो फिचर)

सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। शुक्रबारदेखि त्यहाँ हिमपात सुरु भएको हो। हिमपातका कारण जनजीवन कष्टकर बनेको छ।...

हुम्लामा भारी हिमपात, चिसोले जनजीवन कष्टकर

हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै

उपल्लो मुस्ताङमा भारी हिमपात, जनजीवन कष्टकर

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो ।  सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताए । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ ।चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर गोठ र पशु चौपायको सुरक्षाका लागि लोमाङ्थाङमै रहेकाको दैनिकी कठिन हुँदै गएको विष्टले

१२ फोटोमा हेर्नुहोस् हुम्लाको भारी हिमपात, जनजीवन कष्टकर (फोटोफिचर)

काठमाडौं । हुम्लामा भारी मात्रामा परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिजो दिउँसो १ बजेपछि पर्न थालेको हिउँका कारण सडक यातायात तथा हवाई सेवा प्रभावित भएको छ  । हिमपातका कारण जिल्ला सदरमुकाम सिमकोटसँग हुम्लाको ६ वटा स्थानीय स्थानीय तहको सम्पर्कबिच्छेद भएको र यतिबेला माइनस ७ डिग्री तापक्रम रहेको हुम्लाबाट पत्रकार रेशमराज रोकायाले रातोपाटीलाई जानकारी दिए । हिमपातका कारण जिल्लाको घोडेटो बाटो, ७ किलोमिटर सवारीसाधान गुड्ने बाटो बन्द भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट उड्ने हवाई सेवा ब