रसुवा । रसुवाको उच्च हिमाली भेगमा बिहीबार रातिदेखि परेको भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । जिल्लाको धुन्चे, स्याफ्रु, गोसाइँकुण्ड, भार्कु, लाङटाङ, ब्राबल, ठूलो स्याफ्रु, टिमुरे, पार्वतीकुण्ड, गोल्जुङ, गतलाङ, चिलिमे, हाकु, नागथली, लोकिललगायतका ठाउँहरूमा बिहीबार रातिबाट भारी हिमपात भएको हो । हिमपातका कारण घरबाट बाहिर निस्कनसमेत कठिन भएको छ । देशभर का हिमाली क्षेत्रमा […]