एसियाको मध्यपूर्वमा विश्वकप आउन अब एक वर्ष बाँकी छ। कतार विश्वकप २०२२ को उद्घाटन खेल नोभेम्बर २१, २०२२ मा मा दोहाबाट उत्तरी क्षेत्रमा रहेको अल-खोरस्थित अल-बायेत स्टेडियममा हुनेछ।
विश्वकपका लागि एक वर्ष बाँकी रहँदा विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले विश्वभरका फुटबल समर्थकले उत्कृष्ट फुटबल हेर्न पाउने विश्वास ब्यक्त…