खोप कार्ड बोक्न प्रशासनको आदेश, तर नागरिकलाई छैन खोप

जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ। प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।

सम्बन्धित सामग्री

खोप कार्ड अनिवार्य भन्दै विदेशी नागरिकलाई सास्ती

केही दिनअगाडि एक बेलायती फोटोग्राफर नेपाल घुमघामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरिन्। विमानस्थलको आगमन टनेल गेटबाट निस्किने क्रममा उनीसँग कोभिड-१९ विरुद्ध लगाइएको खोप कार्ड मागियो। ती फोटोग्राफरले आफूसँगै ल्याउन बिर्सिएको कुरा राखिन्। प्रहरीले खोप कार्ड अनिवार्य भन्न थाले। खोप कार्ड नभए पिसिआर परीक्षण गर्न बाध्य पारे। अन्तिममा ती फोटोग्राफरले खोप कार्डको फोटो वाट्सअपबाट मगाएर प्रहरीलाई […]

प्रशासन प्रवेशमा खोप कार्ड अनिवार्य

दैलेख – सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने अवस्था आएका बेला जिल्ला प्रशासन कार्यालय दैलेखले खोप लगाउने सुविधाको व्यवस्था गरेको छ । सार्वजनिक स्थलमा जादाँ खोप कार्ड अनिर्वाय भनिरहँदा आम नागरिकलाई खोपको पहुँमा पु-याउँदै जिल्ला प्रशासनले प्रशासन हाताभित्र खोप लागउने व्यवस्था मिलाएको हो ।कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम वढेसंगै […]

‘खोप नलगाई लुकेर बसेकाहरुलाई बाहिर निकाल्न खोप कार्ड अनिवार्य गरिएको हो’

दाङ– लुम्बिनीका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजीत थारुले फागुन महिनाभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य रहेको बताएका छन्। जसका लागि खोप लगाउने कार्यलाई लुम्बिनी प्रदेशका जिल्लामा व्यापक बनाइएको उनले बताए। लमही जेसीजको २२ औं पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थारुले खोपलाई सबैमाझ पुर्‍याउन सार्वजनिक सेवा लिने क्रममा खोप कार्ड देखाउन […]

काठमाडौंमा खोप लगाउनेको भीड (फोटोफिचर)

काठमाडौं, ७ माघ । सरकारले कोरोना संक्रमण द्रुत गतिमा बढेपछि खोप अभियानलाई तिव्रता दिएको छ । आजबाट त सार्वजनिक स्थलमा जानको लागि पनि आम नागरिकलाई खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाएको छ । त्यसैले पनि आम नागरिकले आफूले पायक परेको ठाउँमा पुगि खोप लगाईरहेका छन् । काठमाडौं उपत्यकाका खोप केन्द्रहरुमा अहिले ठूलो लाईन देखिने […]

खोप लगाउनेको भीडले झन् बढायो कोरोनाको जोखिम

काठमाडौं : सरकारले सार्वजनिक सेवा लिन यही माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गर्ने भएपछि काठमाडौंको सिभिल अस्पतालमा खोपको पहिलो मात्रा लगाउनेहरूको निकै लामो लर्को लागेको छ।सरकारले अघिल्लो वर्ष माघ १४ गते कोरोनाविरुद्ध खोप लगाउन थालेको थियो। खोप केन्द्रहरूमा सुरुदेखि नै खोप लगाउनेको भीड घटेको छैन।पछिल्लो समय भने कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्न थालेपछि सरकारले खोप लगाउन नागरिकलाई बाध्य बनाउन नियम नै लागू गरेको हो।सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढीको भीड भेला

जुम्लामा सार्वजनिक सेवा पाउन खोप कार्ड अनिवार्य

जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्नेछ । सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजय

सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड

काठमाडौँ । जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्नेछ । सार्वजनिक […]

खोप लगाउने बढे, तर खोप केन्द्र थोरै हुँदा असहज

काठमाण्डाै - कोरोना सङ्क्रमण बढ्न थालेपछि विज्ञहरुले खोपको पहुँच र दायरा बढाउन आग्रह गरेका छन् । आउँदो माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा जाँदा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेहरुको सङ्ख्या पनि बढेको छ । तर खोप केन्द्र थोरै हुँदा नागरिकलाई असहज भएको छ । सरकारले पुस मसान्तसम्म १८ वर्षका दुई तिहाइ जनसङ्ख्यालाई खोपको पूरा मात्रा दिने लक्ष्य लिएको छ । अहिलेसम्म वाग्मती र गण्डकी प्रदेशले मात्र यो लक्ष्य हासिल गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले एक डो...

भारतीय सीमामा खोप कार्ड अनिवार्य

काठमाडौं, पुस ६। कोरोना संक्रमणअघि आउ–जाउ निर्बाध रहेका भारतसँग सीमा जोडिएका तराईका सीमानाकामा अहिले चेकजाँचमा कडाइ गर्न थालिएको छ । विराटनगरस्थित रानी नाकाबाट भारतीय नागरिकलाई प्रवेशका लागि अहिले खोप कार्ड अनिवार्य गरिएको छ । भारतबाट नेपालतर्फ आउने प्रत्येक व्यक्तिलाई स्वास्थ्य जाँचपछि मात्रै नेपालतर्फ प्रवेश दिने व्यवस्था गरिएको छ । रानी नाकास्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले […]