काठमाडौं : झापामा आजदेखि कडा निषेधाज्ञा गरिएको छ। निषेधाज्ञाको कारण सडक, बजार, व्यापारिक क्षेत्र सुनसान देखिएको छ।
केही दिनदेखि झापामा संक्रमितको सङ्ख्या ह्वातै बढेपछि जिल्ला प्रशासनले कडा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। बिहीवार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै साउन २३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
संक्रमण बढेपछि त्यसलाई नियन्त्रण…