सन्दीप लामिछानेबारे क्यान अध्यक्ष चन्दको नयाँ खुलासा

चतुरबहादुर चन्दले क्रिकेटर सन्दीप लामिछानेलाई वेस्ट इन्डिज पठाउने क्रममा एक साता अगाडि नै क्यानाडा पठाएको खुलासा गरेका छन् ।