नेपाली टोली १० विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू–१९ महिला क्रिकेट टोलीले टि२० अभ्यास खेलमा क्यान मिक्स्ड ११ लाई १० विकेटले पराजित गरेको छ । आइसिसी यू१९ महिला टोलीको नेपाल भ्रमणमा यो पहिलो जित हो । जितको लागि ७४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आइसिसी यू१९ टोलीले ९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।आइसिसीको जितमा ओपनर तीर्थ […]

सम्बन्धित सामग्री

एसीसी यू–१९ को उपाधि जितेका नेपाली टोली स्वदेश फर्कियो

आज बिहान साढे ६ बजे हिमालयन एयरलाइन्सबाट नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।...

कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारतमा

पाटन– इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ ।  भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिलक लामाले जानकारी दिए।  यही जुन १७ र १८ तारिखमा भारतको उत्तर प्रदेशको गाजियावादस्थित लिलावती पब्लिक स्कुल प्रताप […]

नेत्रहीन टी–२० विश्वकप खेल्ने नेपाली टोली भोलि भारत जाने

१७ मंसिर, काठमाडौं । तेस्रो नेत्रहिन टी– २० क्रिकेट विश्व कपमा  सहभागिता जनाउन नेपाली टोली आइतबार भारत जाँदैछ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत जान लागेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शनिबार एक कार्यक्रमबीच बिदाइ गरिन् […]

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार आफ्नो टोली घोषणा गरेका हुन् । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय टोली नोभेम्बर १३ मा नेपाल आउनेछ । मैत्रीपूर्ण खेल नोभेम्बर १६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।एन्फाले खेलको टिकट मूल्य सामान्य प्यारापिटको लागि  ५०० र भिआइपी प्यारापिटको लागि एक हजार तोकिएको छ । एक भाग्यशाली विजेताले ब्राजिल र क्यामरुन बीचको विश्वकप खेलको टिकट पनि जित्नेछ ।नेपाली टोली :गोलकिपर :

आइसिसीसँग नेपाली टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू-१९ महिला टोलीले तेस्रो टि२० खेलमा नेपाली टोली सम्मिलित क्यान मिक्स्ड ११ लाई ३१ रनले पराजित भएको छ । योसँगै आइसिसी यू१९ टोलीले नेपालमा तीन खेल २ मा जित र १ मा हार सहित सकाएको छ । जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको मिक्स्ड-११ ले निर्धारित २० […]

मोटर स्पोर्ट गेम्समा सहभागी हुन नेपाली टोली फ्रान्स प्रस्थान

काठमाडौँ – फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट गेम्सका लागि सोमबार ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ। फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)ले फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट गेम्समा सहभागी हुने ६ सदस्यीय नेपाली टोली सोमबार फ्रान्स प्रस्थान गरेको हो। सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी […]

साफको लागि नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – साफ यु–१८ महिला च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार प्रशिक्षणमा रहेका ३० सदस्यीय टोलीबाट ७ खेलाडी कटौती गर्दै २३ सदस्यीय टोली घोषणा गरेको हो । सम्झना चौधरी, गंगा कुमारी चौधरी, सीमा रावल, विपना स्नेही, अनु राई, सुष्मा जिटी र तुलसा बोहराले अन्तिम […]

मोरिससविरुद्धको लागि दुई नेपाली टोली घोषणा

१२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अफ्रिकन राष्ट्र मोरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा गरेका छन् । नेपालले यही माघ १५ र १८ गते दशरथ रंगशालमा मोरिसससँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । जसमा प्रशिक्षक अलमुताइरीले दुई खेलका लागि दुई फरक टोली घोषणा गरेका छन् । […]

चौध टन सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान

काठमाडौँ – अफगानिस्तानी जनताका लागि सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधि, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली आइतबार अफगानिस्तान प्रस्थान गरेको हो। अफगानिस्तानमा गत अगष्टमा तालिवानले सत्ता आफ्नो हातमा लिएपछि त्यहाँ आर्थिक तथा मानवीय संकट उत्पन्न भएको छ। अफगानिस्तानमा हाल […]

बक्सिङ प्रतियोगिताका लागि नेपाली टोली युएईतर्फ

एएसबिसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली बुधबार युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेको छ । उक्त टोलीमा ६ खेलाडीसहित १२ जना रहेका छन् ।  प्रतियोगितामा पुरुषतर्फ ६० किलो तौलमा...