कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारतमा

पाटन– इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ ।  भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिलक लामाले जानकारी दिए।  यही जुन १७ र १८ तारिखमा भारतको उत्तर प्रदेशको गाजियावादस्थित लिलावती पब्लिक स्कुल प्रताप […]

सम्बन्धित सामग्री

यु १९ साफ खेल्न नेपाली टोली बंगलादेशतर्फ

काठमाडौं (हाम्रो खेलकुद )- बंगलादेशमा हुने साफ यु १९ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली बुधबार त्यसतर्फ गएको छ। आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । यु १९ टोलीको मुख्य प्रशिक्षक बाल गोपाल साहुखल, सहायक प्रशिक्षकमा गंगा गुरुङ […] The post यु १९ साफ खेल्न नेपाली टोली बंगलादेशतर्फ first appeared on हाम्रो खेलकुद.

कोप- २८ मा सहभागी हुन प्रधानमन्त्री दाहालसहित नेपाली टोली दुबई प्रस्थान

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल विश्व जलवायु सम्मेलन कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल बुधबार राति साढे ९ बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन मंसिर १४ देखि २६ गतेसम्म दुबईमा हुँदैछ । दाहालले मंसिर १५ र १६ गतेसम्म हुने ‘विश्व […]

नेपाली टोली चीन हिंडेपछि यूएन महासभामा ग्लोबल साउथ इभेन्ट गर्दै भारत

५ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार अमेरिकाको न्यूयोर्क पुगेको छ । महासभामा सदस्य राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख र मन्त्रिस्तरीय तहमा सहभागिता हुने उच्चस्तरीय छलफलको चौथो दिन भारतीय प्रतिनिधिमण्डल न्यूयाेर्क पुगेको हो । शुक्रबारदेखि नौ दिन लामो अमेरिका भ्रमण तय गरेका भारतीय विदेशमन्त्री […]

भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ,५ पुष । बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू(२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान र […]

बीकेएसपी कपमा भाग लिन नेपाली एथलेटिक्स टिम बंगलादेश प्रस्थान

२५ मंसिर, काठमाडौं। बंगलादेशमा हुने पाँचौ अन्तराष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसीपमा भाग लिन यू-१७ का नेपाली टोली ढाका प्रस्थान गरेका छन् । मंसिर २७ गतेबाट २९ गतेसम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन नेपालका ४ पुरुष र ३ महिला खेलाडी र ४ जना अफिसियल एवं प्रशिक्षकसहित ११ जनाको टिम आइतबार ढाका प्रस्थान गरेका हुन् । नेपालबाट […]

फिना विश्व जुनियर च्याम्पियनसिपमा भाग लिन पौडी टोली पेरु जाँदै

१० भदौ, काठमाडौं । आठौं फिना विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार पेरुको लिमा प्रस्थान गर्दैछ । अगष्ट ३० देखि सेप्टेम्बर ४ सम्म हुने प्रतियोगितामा नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा विकास कुमालले ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा खेल्ने छन् । महिलामा डुवाना […]

विश्व फेन्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाँदै

२८ असार, काठमाडौं । विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बुधबार इजिप्टको कायरो प्रस्थान गर्दै छ । जुलाई ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा ५ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा खेलाडीमा पायस योञ्जन, दिनेशबहादुर पाण्डेय, राजेन्द्र गजुरेल, सुकीराम तामाङ र भीष्मराज दाहाल रहेका […]

खुला कराँते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान - Naya Patrika

भारतको कोलकातामा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा भाग लिन नेपाली टोली बिहीबार भारत प्रस्थान गरेको छ ।कोलकातास्थित नेताजी सुवासचन्द्र इन्डोर स्टेडियममा आउँदो जुलाई २९ र ३० तारिखमा सञ्चालन...पूरा पढ्नुहोस् »