मोरिससविरुद्धको लागि दुई नेपाली टोली घोषणा

१२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अफ्रिकन राष्ट्र मोरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा गरेका छन् । नेपालले यही माघ १५ र १८ गते दशरथ रंगशालमा मोरिसससँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । जसमा प्रशिक्षक अलमुताइरीले दुई खेलका लागि दुई फरक टोली घोषणा गरेका छन् । […]

सम्बन्धित सामग्री

वाफ वुमन्स च्याम्पियनसिपको लागि एन्जिलाको कप्तानीमा नेपाली टोली घोषणा

२९ माघ, काठमाडौं । साउदी अरेबियामा यही फेब्रअरी १९ देखि सुरु हुने वाफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि २३ सदस्यीय नेपाली टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा गरेका हुन् ।३१ जनाबाट अन्तिम २३ जना छनोट गर्दा तीन नयाँ अनुहार छन् । डिफेण्डर सविना […]

भारतसँग हुने नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

१९ चैत, काठमाडौं । वैशाखमा आयोजना हुने दोस्रो नेपाल भारत टी-२० नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल र भारतबीच हुने पाँच खेलको सिरिजका लागि नेत्रहीन क्रिकेट संघ नेपालले १५ सदस्यीय घोषणा गरेको हो । संघले प्रारम्भिक चरणमा २४ खेलाडी छनोट गरी पोखरा क्रिकेट मैदानमा प्रशिक्षण सञ्चालन गरेको थियो । […]

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार आफ्नो टोली घोषणा गरेका हुन् । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय टोली नोभेम्बर १३ मा नेपाल आउनेछ । मैत्रीपूर्ण खेल नोभेम्बर १६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।एन्फाले खेलको टिकट मूल्य सामान्य प्यारापिटको लागि  ५०० र भिआइपी प्यारापिटको लागि एक हजार तोकिएको छ । एक भाग्यशाली विजेताले ब्राजिल र क्यामरुन बीचको विश्वकप खेलको टिकट पनि जित्नेछ ।नेपाली टोली :गोलकिपर :

नेत्रहीन टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

९ कात्तिक, काठमाडौं । आगामी डिसेम्बर ४ देखि १७ सम्म भारतमा संचालन हुने तेस्रो  टी२० विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल नेत्रहीन क्रिकेट संघले खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । कात्तिक २ र ३ गते काठमाडौँमा संचालित छनोट प्रतियोगिताबाट बरिष्ठ क्रिकेट प्रशिक्षक अरुण कुमार अर्याल संयोजक, तुम्बरु उप्रेती र नहेन्द्र निरौला […]

साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं। साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरिएको छ। एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत प्रस्तुति सुरु भएको छ। बुटवलमा पार्टी पदाधिकारीलाई माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिएका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु गरिएको छ। एसिया कपमा आज श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ।

महिला साफका लागि नेपाली टोली घोषणा

इलाम : काठमाडौंमा आयोजना हुने छैटौं महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ।मुख्य प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन्। थापाले केही नयाँ खेलाडीलाई समेट्दै नेपालको साफ टोली बनाएका छन् ।यु–१९ टोलीका सदस्य अमिषा कार्की, समीक्षा घिमिरे र दीपा शाहीले पहिलो पटक सिनियर महिला टोलीमा स्थान बनाएका छन् । इन्जुरीका कारण नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना समेटिएनन् ।प्रशिक्षणको दौरान बोकेको चोटका

साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौँ । यही भदौ २१ गतेदेखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा तीन नयाँ खेलाडी डिफेण्डर समीक्षा घिमिरे, मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्मीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् […]

साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

११ भदौ, काठमाडौं । यही भदौ २१ गतेदेखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा तीन नयाँ खेलाडी डिफेण्डर समीक्षा घिमिरे, मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्मीले पहिलो पटक सिनियर टिममा स्थान […]

युगाण्डा विरुद्धको टी–२० श्रृंखलाका लागि नेपाली टोली घोषणा

३१ वैशाख, काठमाडौं । युगाण्डा विरुद्ध हुने महिला टी–२० श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रुबिना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि प्रारम्भिक चरणमा २२ खेलाडीलाई बोलाइएको थियो ।

साफको लागि नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – साफ यु–१८ महिला च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार प्रशिक्षणमा रहेका ३० सदस्यीय टोलीबाट ७ खेलाडी कटौती गर्दै २३ सदस्यीय टोली घोषणा गरेको हो । सम्झना चौधरी, गंगा कुमारी चौधरी, सीमा रावल, विपना स्नेही, अनु राई, सुष्मा जिटी र तुलसा बोहराले अन्तिम […]