जडीबुटीका ३५ मजदुर परिवारलाई राहत

काठमाडौं ः काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटीका सुकुम्बासी र मजदुरलाई राउत क्षेत्री सेवा समाजले राहत बाँडेको छ। लकडाउनका कारण रोजगारी गर्न नपाएर समस्यामा परेका ३५ परिवारलाई राहत बाँडिएको हो। राउत क्षेत्री सेवा समाजका अर्थ संयोजक जीवन राउतका अनुसार संस्थाका महासचिव गोविन्द र श्याम राउतसहितले ती परिवारला...

सम्बन्धित सामग्री

काभ्रेमा कोरोना प्रभावित पाँच हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिने

सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ अति विपन्न परिवारलाई राहत वितरण गरिने भएको छ । रु दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिने भएको हो । यहाँका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिने बताइएको छ । विशेषगरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको …

काभ्रेपलाञ्चोकका अति विपन्न परिवारलाई राहत वितरण

काभ्रेपलाञ्चोक–सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । रु दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिएको हो । यहाँका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिएको बताइएको छ । विशेषगरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका […]

पाँच सय परिवारलाई खाद्यान्न वितरण

काठमाडौं, (नेस) ।   काठमाडौंमा जारी निषेधाज्ञाका बीच पनि राहत वितरण कार्य रोकिएको छैन । हालै हजुरलाई नमस्ते परोपकारी संस्थाले पाँच सय परिवारलाई विभिन्न चरणमा गरी राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई एक बोरा चामल, दुई किलो दाल, एक पाकेट तेल र एक पाकेट नुन वितरण गरिएको छ । मजदुर, रिक्सा चालक, ठेलामा व्यापार गर्नेहरू, […]

इलाममा नौ हजारभन्दा बढी विपन्न र मजदुरका परिवारलाई राहत वितरण

इलाम : असंगठित मजदुर तथा विपन्न नौ हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ। स्थानीय सरकारमार्फत जिल्लाका १० वटा स्थानिय तहका नौ हजार ७६४ घरधुरीलाई रहत वितरण गरिसकिएको जिल्ला विपद व्यवस्थापन केन्द्रका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै इलाम नगरपालिकामा दुई हजार ५३४ घरधुरीलाई राहत व...

दस लाख परिवारलाई राहत

बन्दाबन्दीबाट प्रभावित देशभर असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहाय गरी १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

बाराका २५० मजदुर परिवारलाई राहत

१७ वैशाख, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका र देवताल गाउँपालिकामा मजदुरी गरी जीवनयापन गर्ने २ सय ५० परिवारलाई राहत वितरण गरिएको छ । कारितास नेपालको आर्थिक सहयोगमा जन जागरण युवा क्लब ( जेजेवाईसी) बाराले अति विपन्न …

नेपालगञ्जका करिब साढे १२ हजार मजदुर परिवारलाई राहत वितरण

बाँके : नेपालगञ्ज उपमहानगरपालिकाले १२ हजार ४०६ अति विपन्न तथा ज्यालादारी गर्ने मजदुरको परिवारलाई राहत वितरण गरेको छ। विपन्न समुदायका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, श्रमिकलाई राहत सामग्री वितरण गरिएको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले बताए। राहतमा प्रतिपरिवार १५ किलो चामल, पाँच किलो पिठो, दुई किलो दाल, एक ...

८० परिवारलाई घोराही चेम्बरको राहत

घोराही चेम्बर अफ कमर्स दाङले ८० परिवारलाई राहत वितरण गरेको छ । चेम्बरले प्रत्येक मजदुर परिवारलाई २५ किलो चामल,

एक सय परिवारलाई आँचलको सहयोग

नायिका आँचल शर्माले एक सय विपन्न परिवारलाई सहयोग गरेकी छिन् । लकडाउनका कारण समस्यामा परेका परिवारहरूलाई आँचल र उनका श्रीमान् उदीप श्रेष्ठले राहत वितरण गरेका हुन् । आँचलले क्षेत्रपाटी क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको …

मजदुर र विपन्नलाई राहत दिन नगरपालिकाद्वारा १५ लाख विनियोजन

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारलाई