काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन सके पाँच वर्षमा निर्यात ११२ प्रतिशतसम्म बढाउन सकिने अध्ययनले देखाएको छ । एसियाली विकास बैंक (एडीबी), नेपाल आर्थिक पत्रकार समाज (सेजन)र दक्षिण एसिया व्यापार, अर्थशास्त्र तथा वातावरणसम्बन्धी निगरानी संस्था (सावती) ले मङ्गलबार संयुक्त रूपमा सार्वजनिक गरेको ‘नेपालको वस्तु तथा सेवा निर्यातका अवरोध र सहायक पक्षहरू’ […]
काठमाडौँ । यस वर्षको बडादसैँमा विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको दशैंको साइतअनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरी बिहान १०:२६ बजे टीका लगाउन उत्तम हुने जनाइएको छ। समितिका अनुसार टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति […]
२० असोज, काठमाडौं । कांग्रेस नेता नीलकण्ठ रिजालले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
झन्डै तीन दशक विद्यार्थी राजनीति गरेका रिजालले पार्टीको १५ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । रिजाल …
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। विशेष महाधिवेशनबाट सभापतिको जिम्मेवारीमा पुगेका थापाले मंगलबार १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा मनोनयन दर्ता गराएका हुन्। काँग्रेसको आधिकारिक वेबसाइटमा समेत थापालाई हालको सभापतिका रूपमा उल्लेख गरिएको छ। नेपाली काँग्रेस थापाको उम्मेदवारीमा कृष्ण बानियाँ, देउकुमार थेवे […]