कोरोना संक्रमण जोखिम कायमै : RajdhaniDaily.com - कोरोना संक्रमण जोखिम कायमै

कोरोना संक्रमण जोखिम कायमै: RajdhaniDaily.com | काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ । मास्कको समुचित - कोरोना संक्रमण जोखिम कायमै

सम्बन्धित सामग्री

कोभिड संक्रमण बढेसँगै लमजुङका विद्यालय बन्द

कोरोना संक्रमण जोखिम बढेसँगै लमजुङ सदरमुकाम बेसीसहरका विद्यालय बन्द हुन थालेका छन् । जिल्लाका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा अध्यनरत विद्यार्थीमा रुघाखोकी तथा ज्वरोको संक्रमण देखिएपछि विद्यालयहरू बन्द हुन थालेका हुन् ।लमजुङमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो रहेको र संक्रमितमध्ये अधिकाँश बालबालिका रहेको अस्पतालले जनाएको छ । अधिकांश विद्यार्थीमा रुघाखोकी र ज्वरोका लक्षण देखिएपछि सदरमुकाम […]

विमानस्थलमा स्वास्थ्य मापदण्डको खिल्ली (फोटो फिचर)

काठमाडौं : सरकारले पछिल्लो समय कोरोना संक्रमणदर तीव्र बढेपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु भनेको छ। सार्वजनिक ठाउँमा कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, २५ जनाभन्दा बढी मानिस जम्मा हुन, भिडभाड गर्न र भेला हुनसमेत निषेध गरेको छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले थेगिनसक्नु भिड छ। अहिले एयरपोर्टमा विदेशबाट नेपाल आउनेहरूलाई लिन जानेको उत्तिक्कै लाम छ।कोरोना संक्रमण जोखिम भए पनि त्यहाँ कुनै व्यवस्थापन गरेको पाइँदैन। संक्रमण अवधिमा पनि विदेश&nbs

सुदूरपश्चिममा कोरोना संक्रमण जोखिम बढ्दाे

बैतडी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। पछिल्लो केही साता यता सङ्क्रमणको दरले जोखिम बढ्दै गएको देखिएको हो।असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दशैँ तिहारको बेला घरबाहिर रहेकाहरू गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।उनले भने,‘ गाउँघरमा भीडभाड बढेको छ। परीक्षण हुन पाएको छैन। यसले जोखिम बढाएको छ।’ यसका साथै वर्षापछि विस्थापितहरू एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा

निषेधाज्ञाको उल्लंघन गर्दे चिचिला गाउँपालिकामा विद्यालय सञ्चालन

संखुवासभा : स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै चिचिला गाउँपालिकाले विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालयले भने कोरोना संक्रमण जोखिम कामयै रहेको भन्दै साउन २४ सम्म निषेधाज्ञा जारी गरेको छ।कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका चिचिलाका ६ वटै वडाका विद्यालयहरुमा पठनपाठन सुरु भएको छ। गाउँपालिकाको निर्णयपछि विद्यालयमा भौतिक रुपमै उपस्थित भएर आइतबारदेखि पठनपाठन सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी

संखुवासभामा ११ दिन निषेधाज्ञा थपियो

संखुवासभा, साउन १३ । संखुवासभा जिल्ला प्रशासनले कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै ११ दिन निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना सक्रमितको संख्यामा कमि नआएपछि निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय पनि गरिएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले समुदाय स्रतमा पुगेको कोरोना संक्रमण नियन्त्रण नभएसम्म निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको संखुुवासभाका प्रमुख […]

भोलिदेखि जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय

काठमाडौं : राजधानी उपत्यकामा सार्वजनिक यातायात भोलि (मंगलबार)देखि जोरबिजोर प्रणालीबाट सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको छलफलपछि उपत्यकामा छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेकाे हो। काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा भने एक साता लम्बिएको छ। कोरोना संक्रमण जोखिम कायमै रहेकाले थप एक साता निषेधाज्ञा थपेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए।उनले थाहाखबरसँग भने, ‘जो

१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

काठमाडौं : कोभिड-१९ ले रोकिएको कक्षा-१२ काे परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ। शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको जानकारी दिए।‘कोरोना संक्रमण जोखिम अझै कायमै छ,’उनले भने,‘त्यसैले एसइई परीक्षा भौतिक उपस्थितिमा गर्ने सम्भावना नभएको वैकल्पिक विधिबाट गर्ने भने

मनकामना मन्दिर वैशाख महिनाभर बन्द

काठमाडाैं । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड-१९ विपद व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हाे। मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द […] The post मनकामना मन्दिर वैशाख महिनाभर बन्द appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

उपत्यकामा कोरोना संक्रमण जोखिम बढ्यो

काठमाडौं उपत्यकामा केही दिनदेखि दैनिक वृद्धि भइरहेको कोरोना संक्रमण बिहीबार एकैदिन ३२ जनामा संक्रमण पुष्टि भएको छ ।