मुम्बइमाथि चेन्नईको रवाफिलो जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। आइपिएलको सर्वाधिक सफल टिम मुम्बइ इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै चेन्नईले तेस्रो खेलमा दोस्रो जित निकाल्यो। आफ्नो १ हजारौं आइपिएल खेलमा चेन्नईले मुम्बइले दिएको १५८ रनको लक्ष्य ११ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गरेको थियो। चेन्नईको रवाफिलो जितमा […]

सम्बन्धित सामग्री

आइपिएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा गुजरात टाईटन्सलाई ६३ रनले पराजित गर्दै चेन्नईले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । जारी प्रतियोगितामा गुजरातको भने यो पहिलो हार हो । चेन्नईको घरेलु मैदान एम ए चितम्बरम क्रिकेट स्टेडियममा भएकाे खेलमा टस …

अलीको उत्कृष्ट बलिङमा चेन्नईको जित

एजेन्सी – अलराउन्डर मोईन अलीको उत्कृष्ट बलिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ । चेन्नईको यो पहिलो जित हो । जितको लागि २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो […]

आईपीएल : चेन्नईको चौंथो जित, दिल्ली ९१ रनले पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको हो। यो चेन्नईको चौंथो जित हो। भारतको मुम्बईमा आइतबार राति भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २०९ रनको लक्ष्य भेट्न नसक्दा दिल्ली पराजित भएको हो। दिल्ली १७ ओभर ४ बलमै अलआउट हुँदै […]

आईपीएल : मुम्बईमाथि चेन्नईको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ । बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने सातौँ हार बेहोरेको छ ।मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २८ रन बनाए  । आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४  विकेट लिए । यसअघि मुम्बईले निर्धारित २०

आइपिएलमा चेन्नईको पहिलो जित

इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी संस्करणमा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ। मंगलबार डिवाई पटिलमा भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २३ रनले पराजित गर्दै पाँचौं खेलमा पहिलो जित निकालेको हो।टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१६ रनको उच्च स्कोर तयार गरेको थियो। जवाफमा बैंग्लोर १ सय ९३ रनमा समेटियो।चेन्नईका लागि सिभम दुबेले विष्फोटक इनिङ खेल्दै टिमको उच्च स्कोरमा सानदार योगदान गरेका थिए। दुबेले ४६ बलमा ९५ रन बनाउँदा रोविन उथप्पाले ८८

आईपीएल : चेन्नईको पहिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले सिजनको पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नईले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि २३ रनको जित निकालेको हो ।मुम्बईमा चेन्नईले दिएको २१७ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९३ रन बनायो । बैंगलोरका लागि शाहबाज अहमदले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै आयूस प्रभुदेशाइ र दिनेश कार्तिकले ३४–३४ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २६ रनको योगदान गरे । बलिङतर्फ चेन्नईका

बेंगलोरलाई हराउँदै चेन्नईको पहिलो जित

एजेन्सी – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले हराउँदै पहिलो जित हात पारेको छ । स्पिनर महेश थिक्सनाको सानदार बलिङमा चेन्नईले लगातार चार हारमा पूर्ण विराम लगाउँदै पहिलो जित निकालेको हो । २ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा […]

लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेेकाे हाे । लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक ६१ रन बनाए […] The post लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक.

हैदरावादमाथि चेन्नईको सहज जित

काठमाडौं : आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादमाथि सहज जित निकालेको छ। दिल्लीको अरुण जैट्ले स्टेडियममा सम्पन्न खेलमा चेन्नईले हैदरावादमाथि ७ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ६१ रन बनाउँदा कप्तान डेभिड वार्नरले ५७ रन बनाए। त्यस्तै, केन विलियमसनले २७ र केदार जादवले १२

आईपीएल क्रिकेट : चेन्नईको पहिलो जित

चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ  । मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो । वान्ग्खडे स्टेडियममा पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा मोइन अलिले ४६ रनको योगदान दिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ३६ रन बनाए । पन्जाबका मोहमद शामीले २ विकेट लिए । आश्रदिप सिंह र मुरुगान आश्विनले १/१ विकेट लिए । यस अघि टस हारेर...