अर्जुन कार्की, बागलुङ दोस्रो ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले बुधबार जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । बागलुङ सुधार केन्द्र र श्रीमेहर गण यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । बुधबार क्वारटफाइनलमा रुद्रेपिपलले बुद्धचित्त फुटबल क्लबलाई पेनाल्टी […]
The post जेसीज कपको सेमिफाइनल समीरकण पूरा first appeared on हाम्रो खेलकुद.