बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आयोजित पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दनपा ४ खलंगाले हात पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा दनपा–५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो । गत संस्करणको फाइनलमा पनि यी दुवै टिमले भिडन्त गरेका थिए र उपाधि पनि खलंगाले नै जितेको थियो । उपाधिसँगै […]