मेयर कप : खलंगा फाइनलमा, बाराकोट बाहिरियो

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा दनपा–४ खलंगा विजयी भएको छ। दनपा–१० बाराकोटलाई ५ विकेटले स्तब्ध पार्दै खलंगा उपाधि नजिक पुगेको हो। खलंगा गत संस्करणको विजेता पनि हो।बाराकोटले दिएको १३१ रनको लक्ष्य खलंगाले १४.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरयो। खलंगाका लागि प्रदीप चन्दले ४९ र गोविन्द चन्दले नटआउट ४० रनको योगदान गरे। बाराकोटका दिनेश चन्द र दिनेश बुडालले २/२ विकेट हात पारे।  त्यसअघि निङलाशैनी खेलम

सम्बन्धित सामग्री

मेयर कपमा खलंगा च्याम्पियन

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आयोजित पाँचौं संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दनपा ४ खलंगाले हात पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा दनपा–५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो । गत संस्करणको फाइनलमा पनि यी दुवै टिमले भिडन्त गरेका थिए र उपाधि पनि खलंगाले नै जितेको थियो । उपाधिसँगै […]

मेयर कप क्रिकेटको उपाधि खलंगालाई

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि खलंगाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा  दशरथ चन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो ।  खलंगा  गत संस्करणको विजेता हो । उसले गत वर्ष पनि दशरथ चन्दलाई नै ४ रनले हराउँदै उपाधि जितेको थियो । उपाधिसँगै खलंगाले रु […]

मेयर कप : खलंगा च्याम्पियन, दशरथचन्द ५ विकेटले पराजित

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका-४ खलंगाले हात पारेको छ। फाइनलमा दशरथचन्द नगरपालिका-५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो।खलंगा गत संस्करणको पनि च्याम्पियन टोली हो। उसले गत वर्ष पनि दशरथचन्दलाई नै ४ रनले हराउँदै उपाधि हात पारेको थियो। उपाधिसँगै खलंगाले ७५ हजार नगद पुरस्कार पायो भने उपविजेता दशरथचन्दले ५० हजारमा चित्त बुझायो।आज भएको फाइनल खेलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक

मेयर कप : दशरथचन्द र खलंगा फाइनलमा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयरकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दशरथचन्द नगरपालिका-५ दशरथचन्द र दशरथचन्द नगरपालिका-४ खलंगा भिड्ने भएका छन्।आज भएको दोस्रो सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका-६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्दले खलंगासँग भेट पक्का गरेको हो। खलंगा गत संस्करणको च्याम्पियन टोली हो भने दशरथचन्द उपविजेता भएको थियो। थालिगडाले दिएको १ सय ३४ रनको लक्ष्य दशरथचन्दले १६ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। जसमा सुदीप टमटा

मेयर कप : सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा दशरथचन्द नगरपालिका-५ दशरथचन्द अन्तिम चारमा प्रवेश गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। यसअघि दशरथचन्द नगरपालिका-६ थालिगडा, दशरथचन्द नगरपालिका-४ खलंगा र दशरथचन्द नगरपालिका-१० बाराकोट सेमिफाइनल पुगिसकेका छन्।दशरथचन्द नगरपालिका-५ ले आज सम्पन्न खेलमा दशरथचन्द नगरपालिका-११ नागार्जुनलाई ७२ रनले हरायो। १ सय ५८ रनको लक्ष्य पन्छाएको नागार्जुन १६ दशमलव

मेयर कपको उद्घाटनमा खलंगा विजयी

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा बुधबारदेखि पाचौं संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिता चैत २ गते सम्पन्न हुने छ । उद्घाटन खेलमा दशरथचन्द नगरपालिका ४ खलंगाले वडा नं ९ ग्वाल्लेकलाई २१ रनले हरायो । निंग्लाशैनी खेलमैदान देहिमाडौंमा खलंगाले दिएको १ […]

बैतडीमा मेयर कप क्रिकेट शुरु : पहिलो खेलमा खलंगा विजयी

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा बुधबार पाँचौँ संस्करणको मेयर कप पुरुष टी-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा शुरु प्रतियोगिता चैत २ गतेसम्म हुनेछ।उद्घाटन खेलमा दशरथचन्द नगरपालिका-४ खलंगा विजयी भएको छ। खलंगाले वडा नं ९ ग्वाल्लेकलाई २१ रनले हरायो। निंग्लाशैनी खेलमैदान देहीमाडौंमा खलंगाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको ग्वाल्लेक १९ दशमलव ५ ओभरमा १ सय ५१ रनमा समेटियो। उसका लागि नरेश जोशीले ३५ र निरज चन्दले ३०

मेयरकप टि ट्वान्टी क्रिकेटकाे उपाधि बाराकोटलाई, खलंगा ३७ रनले स्तब्ध

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको मेयर कप  टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि दनपा १० बाराकोटले हात पारेको छ। फाइनल भिडन्तमा बाराकोटले दनपा ४ खलंगालाई ३७ रनले स्तब्ध पारेको हो।  बाराकोटले दिएको १२८ रनको लक्ष्य पन्छाएको खलंगा १८ ओभरमा ९३ रनमा सीमित भयो। जसमा सन्तोष चन्दले २...

टी-२० क्रिकेट : सेमिफाइनल समीकरण पूरा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी तेस्रो संस्करणको मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा दनपा ६ थालिगडा  अन्तिम चारमा पुगेसँगै सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको हो।  यसअघि दनपा, ११ नागार्जुन, दनपा ४ खलंगा र दनपा १० बाराकोट सेमिफाइनल ...