अस्ट्रेलियामा गुमनाम छोरालाई आमा बाबुको सन्देश- बाबु फर्केर घर आउ...

‘आमा दिनहुँ रून्छे, केही चाहिएन छोरा आइदिए हुन्थ्यो भन्छे, तर ऊ सम्पर्कमै छैन। पढाइ बिगारेर हो या कुलतमा फसेकाले हो। या अन्य कारणले हो छोरो सन्देश अचेल सम्पर्कमा पनि छैन र पुरानो टेलिफोन पनि उसको चल्दैन,’ बाबुले गुनासो गरे।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ : मातृभाषा प्रवर्द्धनको अवस्था र पहल

काठमाडौँ, ९ फागुन । महात्मा गान्धीले आत्मकथामा मातृभाषाबारे मननीय वाक्यांश उल्लेख गरेका छन् । ‘जो हिन्दूस्तानी आमा–बाबु आफ्नो बच्चासँग बाल्यकालदेखि अङ्ग्रेजीमा कुराकानी गर्न थाल्छन्, उनीहरू आफ्नो राष्ट्रको द्रोह गर्छन् । मैले यो पनि मानेको छु कि यसले बालक आफ्नो देशको धार्मिक र सामाजिक बिरासतबाट बञ्चित रहन्छ । त्यत्तिकै अंशमा देशको र विश्वको सेवा गर्नका निम्ति […]

केही पीडादायी कथाका कविता

सत्य लुकाउन ढाक्ने गरिन्छ। जे देखाइन्छ, त्यो सत्य होइन। हो यसै सेरोफेरोमा १९ औं शताब्दीमा पाउल लाउरेन्स डरबारले ‘वि वेर द मास्क’ कविता लेखेका थिए। सो कविता साहित्यिक क्षेत्रको पीडादायक कथाको रूपमा लिइन्छ। कविता सन् १८९६ मा प्रकाशित भएको थियो। सो शताब्दी नै संसार दास प्रथाले प्रताडित थियो। लाउरेन्सका आमा बाबु दुवै दास थिए। दासको […]

आमा बाबु बने आलिया र रणवीर

एजेन्सी । भरतीय अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट आमा बाबु बनेका छन् । भारतीय सञ्चार माध्यममा अनुसार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनीहरूले गत अप्रिलमा विवाह गरेका थिए । यो जोडीले घरमा नै परम्परागत ढंगले थोरै मान्छेको उपस्थितीमा विवाह गरेका थिए । उनीहरूले यसरी विवाह […]

अभिनेत्री स्वेता खड्का बनिन् आमा

काठमाडौं । अभिनेत्री स्वेता खड्का छोरीको आमा बनेकी छन् । मंगलबार दिउँसो पहिलो सन्तानको रुपमा छोरीलाई काठमाडौंको जमलस्थित ग्रान्डी सिटी अस्पतालमा जन्म दिएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो समय फिल्मभन्दा व्यापार-व्यवसायमा सक्रिय रहेकी श्वेताले गत वर्ष मंसिरमा प्रेमि विजयेन्द्रसिंह राउतसँग विवाह गरेकी थिइन् । उनीहरूले आफूहरू आमा-बाबु बन्न लागेको खबर केही महिना अगाडि […]

आमा बनिन् नायिका प्रियंका कार्की

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

गुरु !

जन्म दिने आमा, बाबु पहिलो गुरु ! जीवन चलाउने चराचर जगत् प्रकृति गुरु ! ज्ञान सिकाउने विद्यालयका तमाम गुरु ! कर्मदिने बा आमा अर्का गुरु ! धर्म दिने पनि आस्थाका गुरु ! समय जीवनको ठूलो गुरु ! शुख: पनि गुरु ! दुःख पनि गुरु ! हाँसो गुरु ! खुशी गुरु ! नाम गुरु ! काम […]

दाइको जमिन हडप्न जीवित आमाबुवाको मृत्यु दर्ता

कञ्चनपुर : बेदकोट नगरपालिका ५ धरमपुरका एक युवकले सहोदर दाइको जमिन हडप्न जीवित आमा-बुवाको मृत्युदर्ता गराएका छन्‌।धर्मपुरका सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हड्प्न भारतमा बस्दै आएका आमा–बाबुको मृत्युदर्ता गराएका हुन्‌।सुरेन्द्रका आमा-बाबु भीमदत्त नगरपालिका-१०, तिलकेनी बस्दै आएका थिए। लामो समयदेखि सुरेन्द्रका बाबु झिक्ले लुहार र आमा चुकी लुहार भारतमा बस्दै आएका थिए।लुहार दम्पतीका कान्छा छोरा सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हत्याउन जिउँदै आमा-बाबु मरेका देखाएर आफ्

निःसन्तान दम्पतीलाई अब वात्सल्यको आईभीएफ सेवा

काठमाडौँ– हरेक दम्पतीमा सन्तान प्राप्तिको चाहना हुन्छ । सन्तान प्राप्तिको इच्छा भएर पनि सबै दम्पतीले सन्तान जन्माउने चाहना पूरा नहुन सक्छ । तर समयमै समस्याको पहिचान गर्न सकेमा यसको निदान सम्भव छ । सन्तानविहीन हरेक दम्पती आमा बाबु बन्न सक्छन् ।सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ । यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको करणबाट पनि हुन सक्ने स्त्रीरोग विषेशज्ञहरू बताउँछन् ।विशेषज्ञ सेवा नलिई श्रीमान् वा श्रीमतीमध्ये कसमा स्व

कोभिडबाट आमा÷बाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार भत्ता

काठमाडौं। बागमती प्रदेश सरकारले कोभिड १९ का कारण आमा/बाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने भएको छ। प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा बालबालिकालाई भत्ता दिने व्यवस्था गरेको हो। यसका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरेको प्रदेशका अर्थमन्त्रीले जानकारी दिए।

न्याय माग्दै नवराज विकका बा–आमा काठमाडौंमा

१८ पुस, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीबाट लखेटीलखेटी हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् । जाजरबोटबाट बसमा २४ घण्टाको यात्रा गरेर मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका […]