काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब छैटौँ खेलमा पनि पराजित भएको छ ।
एन्फा मुख्यालयमा आज आइतवार भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग मनाङ ३–० गोलले पराजित भएको हो । मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो ।
यस्तै खराब मौसमका कारण हिजो शनिवार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल आज १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यस्तै जावलाखेल र सङ्कटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।दमक खेलकुद विकास समितिको आयोजनामा भएको शुक्रबारको खेलमा मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो । बागमतीका लागि विमल घिसिङ र जोमा उलले गोल गरे ।खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । खेलको १४ मिनेटमा मनाङ
कैलालीः मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो।
खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्यो। पेनाल्टीमा मनाङका अञ्जन…
मनाङ मर्स्याङ्दी क्लब २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबसँग बिहीबार भएको खेलमा जित हासिल गरेसँगै मनाङले अन्तिम दुईमा स्थान...
काठमाण्डाै – ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।
आज पोखरा रंगशालामा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई १–० गोलले हरायो । मनाङको लागि पहिलो हाफको इन्जुरी समयमा कप्तान अञ्जन विष्टले गोल गरे । मनाङले पाएको पेनाल्टी शिशिर लेखीले सदुपयोग गर्न सकेनन् । जितसँगै मनाङ सात खेलमा १६ अंकसहित शीर्ष स्थानमा पुगको छ । एक खेल कम खेलेको मछिन्द्र क्लबको १४ अंक छ । ब्रिगेड पाँच अंकसहित १२ औँ स्थानमा छ ।
घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ चरणअन्तर्गत पोखरा रंगशालामा शनिबार भएको खेलमा जित हात पार्दै मनाङ अंक...