थ्री स्टार भर्सेस सातदोबाटो, 'त्यति साह्रो थ्री स्टार भन्नुपर्ने स्थिति छ जस्तो मलाई लाग्दैन': मेघराज केसी

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगको आज हुने पहिलो खेलमा थ्री स्टार क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुँदैछन्। अघिल्लो सिजन थ्री स्टारको प्रशिक्षण सम्हालेका मेघराज केसी अहिले नवप्रवेशी सातदोबाटोको प्रशिक्षक छन्। प्रतियोगिताको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको सातदोबाटो आफ्नो दोस्रो खेलमा थ्री स्टार क्लबसँग खेल्दैछ। पहिलो खेलमा…

सम्बन्धित सामग्री

अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर छैन : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर नरहेको बताएका छन्। केही समस्या गम्भीर रहेपनि अर्थतन्त्रको परिस्थिति नियन्त्रण बाहिर भने गइ नसकेको उनको भनाइ छ। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ...

शोधनान्तर स्थिति २० अर्ब बचतमा

२९ मंसिर, काठमाडौं । नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो चौमासिकमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पहिलो त्रैमासमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आव २०७८/७९ को […]

‘चीन–भारत सीमाको स्थिति सामान्य छ’

एजेन्सी । गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले उक्त क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आज यहाँ भएको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताएका रोयटर्सले जनाएको छ । चिनियाँ […]

‘चीन–भारत सीमाको स्थिति सामान्य छ’

गत शुक्रबार चीन र भारतको सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार गर्दै चीनले अहिले उक्त क्षेत्रको स्थिति सामान्य रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आज यहाँ भएको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताएका रोयटर्सले जनाएको छ । चिनियाँ जनमुक्ति सेना […]

शोधनान्तर स्थिति २८८ अर्ब घाटामा

२७ जेठ, काठमाडौं । मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको १० महिनामा २८८ अर्ब रुपैयाँ घाटामा पुगेको छ । यो आवको पहिलो वर्षबाटै उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन कम हुँदा मुलुक भित्रने रकमको कमी भइरहेको छ । जसले गर्दा शोधनात्मक स्थिति निरन्तर […]

शोधनान्तर स्थिति २४७ अर्ब घाटामा

२७ फागुन, काठमाडौं । मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सात महिनामा २४७ अर्ब घाटामा पुगेको छ । यो वर्ष उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन सुस्ताएसँगै मुलुक भित्र भित्रने रकम कमी आएको छ । जसले गर्दा शोधनान्तर स्थिति निरन्तर घाटामा देखिन्छ । […]

सङ्कटोन्मुख वित्तीय स्थिति, कुन सूचकको के छ अवस्था ?

पछिल्लो समयको मुलुकको आर्थिक स्थिति निकै नाजुक अवस्थाबाट गुज्रिरहेको छ । मुलुकको वित्तीय स्थिति, चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनासम्म आइपुग्दा आर्थिक अवस्थाका विभिन्न सूचकहरुले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक प्रतिवेदनले मुलुकको आयातदर तीब्रतर रुपमा वृद्धि भइरहेको देखाएको छ भने उता विदेशी मुद्रा विप्रेषण (रेमिट्यान्स) आयातदर सोही परिणाममा निरन्तर घटिरहेको छ । फलतः जसको प्रभाव पछिल्लो समय मुलुकको शोधनान्तर स्थिति, चालु खाता

आयात बढ्दा सोधानान्तर स्थिति १५ अर्बले घाटामा

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको आयात बढ्दा सोधानान्तर स्थिति घाटामा गएको छ। गत आर्थिक वर्षमा नेपालको आयात २८ प्रतिशतले बढेको थियो। सोही कारण, सोधानान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा गएको सरकारले आज ल्याएको श्वेतपत्रमा उल्लेख छ। अघिल्लो आथिक वर्ष २०७६/७७ मा नेपालको सोधानान्तर स्थिति २ अर्ब रुपैयाँ बचतमा थियो। जुन, नेपालको आयात बढेसँगै घाटामा गएको हो।