संकटा क्लब र यु क्यानबीच स्पोर्ट्स किट्स प्रायोजनसम्बन्धी सम्झौता

काठमाडौँ – आसन्स सहिद स्मारक ए डिभिजन लिगको संकटा क्लब र यु क्यानबीच स्पोर्ट्स किट्स प्रायोजनसम्बन्धी शुक्रबार सम्झौता भएको छ। सहिद स्मारक ए डिभिजन क्लब संकटाले शुक्रबार एक कार्यक्रम आयोजना गरी यु क्यानसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो। यु क्यानका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र महर्जन र क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शिख्राकारबीच सम्झौता भएको हो। यससँगै यु […]

सम्बन्धित सामग्री

उपाधिका लागि संकटा र भुट्निज स्पोर्टस् भिड्ने

पाँचौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि संकटा क्लब र अमेरिकाको भुट्निज स्पोर्टस्बीच प्रतिस्पर्धा हुने भएको छ । मकवानपुरमा सञ्चालन भइरहेको प्रतियोगिताको आइतबार अन्तिम सेमिफाइनलमा घरेलु टोली मकवानपुर–११ लाई २–०...

एपिएफलाई हराएको संकटा उपाधिनजिक

संकटा क्लब २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता नेपाल एपिएफ क्लबलाई ४–१ ले पराजित गर्दै संकटाले अन्तिम दुईमा आफ्नो स्थान...

आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

संकटा क्लब २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा संकटाले विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को गोलअन्तरले पराजित गर्दै अन्तिम चारको...

आहारारा गोल्डकपको सेमिफाइनलमा संकटा

संकटा क्लब पोखरामा जारी २२ औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  सोमबार भएको खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलअन्तरले पराजित गदै संकटाले सेमिफाइनलमा...

आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन […]

संकटा क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश

संकटा क्लब काठमाडौं नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले

ए डिभिजन लिगमा संकटा क्लब सातौं

१३ फागुन, काठमाडौं । संकटा क्लबले सातौं स्थानमा रहेर शहीद स्मारक ए डिभिजन लिग सकाएको छ । आठौं चरणसम्म शीर्ष तीनमा रहेर संकटा त्यसपछि खेलमा राम्रव नतिजा ल्याउन नसक्दा सातौं स्थानमा झरेको थियो । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा जावालखेल युथ क्लबसंग १-१ को बराबरी खेलेपछि संकटा सातौं स्थानमै रहेको हो । १३ खेलबाट संकटाले […]

संकटा र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा संकटा र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।च्यासलले संकटाविरुद्ध सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सय गोलको आँकडा पूरा गरेका फरवार्ड सन्तोष साहुखललाई उतारेपनि जित […]

आहा रारा गोल्डकप : संकटा क्लब र अफ्रिकन रुटबीच आज फाइनल भिडन्त

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फूटबलको फाइनल भिडन्त आज हुँदैछ।उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट एसोसियसन मैदान उत्रँदै छन्।दिउँसो साढे ३ बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन्।संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो।पटक-पटक प्रतियोगितामा सहभागिता जनाए पनि संकटा पहिलो पटक फाइनल पुगेको हो। अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो।अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्