प्रधानमन्त्रीका तर्फबाट अब २० कानुन व्यवसायीले बहस गर्न बाँकी

काठमाण्डाै – वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको तर्क गर्नुभएको छ । संवैधानिक इजलासमा आज प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री नियुक्ति गर्ने राष्ट्रपतिको विशेषाधिकार भएको उहाँले तर्क गर्नुभएको हो । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनमा दलीय ह्विप नलाग्ने कुरा सही होइन, संविधानको धारा ७६ (५) निर्दलीय हुन्छ ? त्यहाँ लेख्नुपर्दैन ? धारा ७६ (५) मा निर्दलीय हुन्छ भनेर लेखेको छ र ? उहाँले बहसका क्रममा भन्नुभयो । वरिष्ठ अधिव...

सम्बन्धित सामग्री

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, सन्दीप पक्षका दुई वकिलको बहस बाँकी

काठमाडाैँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बिहीबार पनि फाइनल बहस निरन्तर भएको छ। बिहीबार दिनभर सन्दीप पक्षका कानुनब्यबसायिले बहस गरेका थिए। अब सन्दीप पक्षका दुई वकिलको बहस बाँकी छ। यसअघि आइतबार र बुधबार जाहेरी पक्षका वकिलले बहस गरेका थिए। अब शुक्रवार लन्च समय अघि सम्भवत सन्दीप पक्षका कानुन ब्यबसायिको बहस सकिने […]

रबि पक्षका दुई वकिलहरुले बहस गर्न बाँकी

काठमाडौं २२ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेको रिट निवेदनमा अन्तिम दुई जना वकिलहरुले बहस गरिरहेका छन्। रबिका तर्फबाट बहस गर्ने अधिवक्रताहरु सुशील पन्त र सुनिल पोखरेलको बहस चलिरहेको छ। रबि सांसद् हुन अयोग्य रहेको भन्दै नागरिकता विवादमा परेको २ रिटमाथि आज सर्वोच्च अदालतमा भएको सुनुवाइ भइरहेको छ। जसमध्ये एक रिटको […]

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकिँदै

काठमाडाैं। प्रतिनिधिसभा विघटनविरुद्ध १४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथिको बहस सकिँदैछ। अब निर्धारित समयअनुसार चार घण्टा बहस बाँकी छ। निवेदकतर्फबाट जवाफी बहस दुई घण्टा सकिएपछि नेपाल बार र सर्वोच्च बारबाट झिकाइएका चारजना एमिकस क्युरीले दुई घण्टा बहस गर्नेछन्। निर्धारित कार्यतालिका अनुसार बहस सकिएमा फैसला हुने सम्भावना छ।

संवैधानिक इजलासमा बहस सुरु

संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी छ । शुक्रबार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस सुरु गरेका छन् ।प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको समय एकघण्टा ३० मिनेट बाँकी छ ।एक घण्टा ३० मिनेटमा शुक्रबार १३ जना वकिलले बहस गर्दैछन् । वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ ।प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिन

प्रधानमन्त्रीका निजी वकिलको बहस आज सकिँदै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस जारी रहने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जारी बहसमा अब साढे १ घण्टा बहस गर्न बाँकी छ। रिटको विपक्षमा बहस गर्न छुट्टाइएको १५ घण्टा समयमध्ये ७ घण्टा प्रधानमन्त्रीका निजी वकिललाई छुट्टाइएको थियो। जसमध्ये साढे १ घण्टा बहसको समय बाँकी छ। यसअघि महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिलको बहस बुधबार सकिएर प्रधानमन्त्रीको पक्षको कानून व्यवसायीको बहस सुरु भएको हो। आज प्रधानमन्त्रीका कान

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको समय अब डेढघण्टा बाँकी, आजको बहस सकियो

प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकिएको छ । बिहीबार दिनभर प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले बहस गरे । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ । बिहीबार वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका छन् ।

सरकारतर्फका कानुन व्यवसायीहरूको सुरुवाती बहस आज

काठमाडौं, असार १३ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीले बहस गर्दै छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिटमा बाँकी निवेदक पक्षका कानुन व्यवसायीले आज बहस गर्न लागेका हुन् । रिट निवेदकतर्फका कानुन व्यवसायीहरूलाई सुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ […]

विघटन बहस : रिट निवेदकको समय अब ४ घण्टा ४५ मिनेट बाँकी

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा बिहीबारको सुनुवाई सकिएको छ । रिट निवेदकका लागी इजलासले दिएको समय अब, ४ घण्टा ४५ मिनेट बाँकी छ । संवैधानिक इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निवेदकका लागी बहस गर्न अब ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएका हुन् । बिहीबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन् । रमनकुमार श्रेष्ठले ५० मिनेट र हरिहर दाहालले

दुई अधिवक्तामै अल्झिएको सोमवारको बहस र शम्भु थापाले सुनाउन बाँकी रहेको सायरी

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि पछिल्लो केही दिनयता फटाफट अघि बढेको सुनुवाइ र बहसको शृंखला सोमवार दुई अधिवक्तामै अल्झियो । आइतवार बहस नसकाएका अधिवक्ताले सोमवार आफ्नो बहसलाई बिट मारे, अर्का अधिवक्ताको बहस शुरू भएर बिट मार्न बाँकी रह्यो । आइतवार बहसलाई अधुरो छाडेका अधिवक्ता मेघराज पोखरेलले सोमवार आफ्नो बहसलाई टुंग्याएका छन् । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस मंगलवारका लागि पनि बाँकी रह्यो । *** सोमवारको बहस आइतवार टुंगिएकै अवस्थाबाट शुरू भएको थियो । ...