फुटबल खेलमा ह्याट्रिक दुर्लभ मानिन्छ । पूरै ९० मिनेटको प्रतिस्पर्धामा मुस्किलले खेलाडीले ह्याट्रिक गर्छन् । चालू कतार विश्वकपमा प्रिक्वार्टरफाइनल खेलमा मात्र ह्याट्रिक दृश्य देखियो । पोर्चुगलका रामोसले स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरे । पोर्चुगलका युवा खेलाडी...