मेयर कप क्रिकेट : देहिमाडौंको पहिलो जित

बैतडी । बैतडी जिल्लाकाे दशरथचन्द नगरपालिकामा जारी पाचौं संस्करणको मेयर कप पुरुष टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा देहिमाडौंले पहिलो जित हासिल गरेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौंले वडा नम्बर १ गुरुखोलालाई ६ विकेटले हराएको हो । यसअघि पहिलो खेलमा देहिमाडौं बाराकोटसँग हारेको थियो । निंग्लाशैनी खेल मैदानमा गुरुखोलाले दिएको ११२ रनको लक्ष्य देहिमाडौंले ७.२ ओभरमा ४ विकेट […]