ललितपुर। नेपाली कांग्रेसले वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीले दशकौँदेखि मुलुकले भोगेको राजनीतिक सङ्क्रमण, आर्थिक विषमता र जनताको आकांक्षाअनुसार काम नभएको यथार्थलाई उच्च जिम्मेवारी बोधका साथ आत्मसात् गरेको बताए। उनले अब सुशासन र सुधार्ने अठोटका साथ वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको पनि बताए। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ […]
१० फागुन, टोकियो । योपल्टको चुनाव देशभित्र जति लागेको छ, त्यतिकै माहोल प्रवासमा पनि बनिरहेको छ । जापानका विभिन्न शहरमा बस्ने नेपालीहरुले स्वदेशमा भइरहेको चुनावी प्रचार अभियानलाई नजिकैबाट नियालेका छन् ।
आफू भोट हाल्न सहभागी हुन …
एक सातायता पोखरामा छु। केही पारिवारिक जिम्मेवारी पूरा गर्ने सन्दर्भमा यता आएको भए पनि मानिसहरूसँग राजनीतिक कुरा बाहेक खासै कुनै संवाद हुने गरेका छैनन्। स्वाभाविक रूपमा मेरो भेटघाटको पहिलो घेरामा नेकपा एमालेका नेता-कार्यकर्ताहरू पर्ने भए। …
१० फागुन, गोरखा । कुनै समय गोरखाकै व्यापारिक केन्द्र मानिने आरुघाट बजारको रौनक हराएको छ, यतिबेला । दल र उम्मेदवारहरू मुलुक बनाउने आश्वासन बाँडिरहेका छन् । आरुघाटवासीमा भने केबल झोक, पीडा र भविष्यको चिन्ता छ …
जनकपुरधाम – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि यहाँ तालिम सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु परीले आजदेखि निर्वाचन क्षेत्र नं १ मा खटिनेलाई लक्षित गरी प्रशिक्षण दिइएको र यो क्रम जारी रहने बताए । मुख्य निर्वाचन अधिकृत पुरी, धनुषाका प्रमुख जिल्ला […]