एमाले अध्यक्षका लागि ओली भर्सेस रावल

काठमाडौं, ५ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिष्पर्धा हुने भएको छ । दुई नेताबीच चितवनमा हुने महाधिवेशनमा अध्यक्षका लागि प्रतिष्पर्धा हुने भएको हो । ओली अध्यक्षमा दोहोरिने उनी निकटस्थहरुले सार्वजनिक रुपमा बोल्दै आएका छन् । ओली स्वयंले पुनः अध्यक्ष बन्न विधान महाधिवेशनमार्फत् विधान संशोधन गराइसकेका […]

सम्बन्धित सामग्री

एमाले कैलाली अधिवेशन : ओली समूहमै ध्रुवीकरण

धनगढी । नेकपा एमाले कैलालीको अधिबेशनमा अध्यक्ष केपी शर्मा ओली समूह बिभाजित भएको छ । नेकपा एमालेका सुदूर पश्चिम ईञ्चार्ज लेखराज भट्ट र सह ईञ्चार्ज कर्ण थापा अध्यक्षका उम्मेदवार रतन थापाका पक्षमा देखिएका छन् । नेकपा एमालेका नेता भीम रावल पक्षधरहरुले भने अध्यक्षका अर्का उम्मेदवार रणबहादुर चन्दलाई समर्थन गरेका छन् । रोचक कुरा त के […] The post एमाले कैलाली अधिवेशन : ओली समूहमै ध्रुवीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । पार्टीको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलवार चितवनको सौराहामा भएको निर्वाचनमा ओलीले फराकिलो जीत हात पारेका हुन् । यससँगै ओलीले दोस्रो कार्यकाल पनि अध्यक्षका रूपमा एमालेको नेतृत्व गर्ने पक्का भएको छ । उनले अध्यक्षका प्रत्यासी भीम रावललाई निकै फराकिलो अन्तरले पराजित गरेका छन् ।  ओलीले १८४० र रावलले २ सय २४ मत प्राप्त गरेको एमाले नेता महेश बस्नेतले जनाएका छन् । २०७१ सालमा भएको नवौँ महाधिवेशनमा ओली माधव नेपालभन्दा ४४ भोट ब...

ओली पक्षले रावलसहितलाई भोट नहाल्न भन्दै बाँडेको सूचीको विरोध

सौराह – आफ्नो सूचीमा नपरेका उम्मेदवारलाई भोट नहाल्न एमाले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले बाँडेको कागजप्रति अध्यक्षका अर्का प्रत्यासी भीम रावलले आपत्ति जनाएका छन्। ओलीले आइतबार बन्दसत्रमा पेश गरेको सहमतिको सूचीबाहेकका व्यक्तिले समेत उम्मेदवारी दिएपछि एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान भइरहेको छ। मतदानका क्रममा ओली पक्षले आफ्नो सूचीमा नपरेकाहरुलाई भोट […]

अध्यक्षका लागि ओली र रावलको उम्मेद्वारी दर्ता

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनको लागि केपी ओली र भीम रावलले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल छन् भने समर्थमा  शंकर पोखरेल छन्...

एमाले अध्यक्षका लागि ओली र रावलबीच हुने नै भयो निर्वाचन

१३ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे […]

भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार

काठमाडौं । नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए ओली चुनावमा जान तयार देखिएका छन् । एमाले स्रोतका अनुसार दिनभरको नेताहरूसँगको छलफलले ओली सहमति बाहेकका पदका लागि चुनाव गर्न तयार देखिएका हुन् । ओलीले भीम रावललाई उपाध्यक्षमा राख्न चाहेका छन् । यदि रावलले उक्त पद अस्वीकार गर्दै अध्यक्ष पदमै निर्वाचन लड्न चाहेमा ओलीले चुनाव लड्ने […] The post भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले फुटेपछि ओली र माधवले सम्बोधन गर्दै

औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्माओली र माधव नेपालले आज पहिलो पटक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन् । ओलीले एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा फरक–फरक स्थान र कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।अध्यक्ष ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् । त्यस्तै बुधबार मात्रै एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी पार्टीको अध्यक्ष बनेका नेता नेपालले काठम

योगेशलाई ओली पक्षधरले हलबाट निकाल्न खोजेको त्यो क्षण

काठमाडौं, ११ साउन । घटना नेकपा एमालेको नवौं महाधिवेशनको हो । ७ वर्ष अघि एमाले नेता योगेश भट्टराईलाई तत्कालीन अध्यक्षका प्रत्याशी केपी शर्मा ओली पक्षधरले अधिवेशन हलबाट निकाल्न खोजेका थिए । अध्यक्षका अर्का प्रत्याशी माधवकुमार नेपाल पक्षबाट सचिवको उम्मदेवार बनेका भट्टराईले ओलीको स्वास्थ्यमाथि प्रश्न उठाउँदै पर्चा नै बाँड्न लगाएका थिए । उनले ओली स्वास्थ्यका कारण […]