सर्लाहीमा स्यालको टोकाइबाट एकदर्जन घाइते

सर्लाहीको विष्णु गाउँपालिकाका विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ घाइते भएका छन् । आज बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई काठमाडौँको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ । …

सम्बन्धित सामग्री

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, ३ जना घाइते

६ मंसिर, जनकपुरधाम । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिवास नगरपालिका ६ बस्ने २५ वर्षीय सुनिल आले मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई मलंगवा अस्पतालमा चिकित्सकले मृत […]

सर्लाहीमा आमाको मृत्यु, छोरा घाइते

सर्लाहीमा एउटा टैंकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने एक जना युवक घाइते भएका छन्। दुर्घटनामा मृत्यु र घाइते हुने आमा–छोरा रहेका छन्।...

सर्लाहीमा बस दुर्घटना, चारको मृत्यु

सर्लाहीमा आइतबार विहान बस दुर्घटना हुदा चारको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्।...

सर्लाहीमा झडप : संघीय सांसद साह र उनका अंगरक्षक घाइते

जनकपुरधाम – सर्लाहीमा क्लबको भवन बनाउने विषयमा झडप हुँदा संघीय सांसद प्रमोद साह र उनका अंगरक्षक घाइते भएका छन् । शनिबार बिहान ईश्वरपुर नगरपालिका वडा नम्बर ६ बयलवासमा फुलझरी युवा क्लबको भवन बनाउने–नबनाउने विषयमा भएको विवादले झडपको रुप लिएको हो । झडपमा सांसद साह र उनका अंगरक्षक घाइते भएको ईलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक […]

विराटगर जाँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा २५ जना घाइते

जनकपुरधाम – सर्लाहीमा बस उँखु लोड गरेको ट्रयाक्टरमा ठोक्किँदा २५ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब सावा ४ बजे सर्लाहीको हरिवन नगरपालिका वडा नं. ९ सुखेपोखरी स्थित पूर्व पश्चिम राजमार्गमा भैरहवाबाट विराटनगर तर्फ जाँदै गरेको नाइट बस ठोक्किँदा ३९ जना सवार मध्ये २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । […]

सर्लाहीमा बस र ट्रयाक्टर एक आपसमा ठोक्किदा २५ घाइते

सर्लाहीमा बस र ट्रयाक्टर एक आपसमा ठोकिएर दुर्घटना हुदा २५ जना यात्रु घाइते भएका छन्।

सर्लाहीमा बस पल्टिदा, १७ घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सर्लाहीको हरिवनमा मंगलवार दिउँसो दुर्घटना हुँदा बसमा सवार रहेका १७ जना घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ गइरहेको ना.५ ख ५०५५ नम्बरको बस हरिवन नगरपालिका वडा नम्बर ९ स्थित नोचामा पल्टिएको थियो । सो बस राजमार्गबाट तल खसेको छ । घाइते भएका १७ मध्ये एकजना स्वास्थ्य अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।घाइतेहरुको हरिवन स्थित नमूना अस्पताललगायत अन्य विभिन्न स

सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु, एकजना घाइते

११ साउन, जनकपुरधाम । सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हरिवन नगरपालिका -४ बस्‍ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेको प्रहरीले जनाएको छ । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक सोमबार बिहान २ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् […]

सर्लाहीमा घर भत्किँदा तीनजना घाइते

जनकपुरधाम – अविरल वर्षाको कारण सर्लाहीमा घर भत्किँदा तीनजना घाइते भएका छन्। जिल्लाको मलंगवा नगरपालिका वडा नं. ६ खुटौना स्थित खपराले छाएको २ तल्ले कच्चि घर अविरल वर्षाको कारण भत्किँदा तीनजना घाइते भएका प्रहरीले जनाएकाे छ। घाइते हुनेमा ५० वर्षीया शुसिला देवी, २६ वर्षीया रेखा देवी र २ वर्षीया अर्चना महरा रहेको जिल्ला प्रहरी कार्यालय […]