जसपा हामीले बनाएका हौं, जसपामै छौं: अनिलकुमार झा

काठमाडौं, साउन २१ । जनता समाजवादी पार्टी, नेपालका नेता अनिलकुमार झाले महन्थ ठाकुर पक्षले पार्टी फुटाउन नचाहेको बताएका छन् । आफ्नो पक्षलाई पार्टी फुटाउनु्पर्ने कुनै आवश्यकता नरहेको नेता झाले स्पष्ट पारे । “हामीले १५, १६ महिना पहिले जसपा बनाएको हौं । नमिल्ने कुरा कहिल्यै गरेका पनि छैनौं,” नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा आज बिहान […]

सम्बन्धित सामग्री

धनुषा ३ः निधि र महतोले क्षेत्र छाडेपछि कति सहज छ अनिल झा र जुलीलाई ?

जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नं. ३ मा यस पटक द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ। धनुषा ३ मा ३१ जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा दुई जनामा देखिने भएको छ। दुबै उम्मेदवार पूर्वमन्त्री हुन्। सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा र एमाले जसपा गठबन्धनबाट एमाले नेत्री जुलीकुमारी महतोले यस क्षेत्रबाट उम्मेदवारी दिएका […]

सत्ता गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो छलफल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेससँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो  । आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । सीट

लोसपा नेताहरु बालुवाटारमा

२१ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेको छ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । विहानदेखि बसिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरु आएका थिएनन् । एमाले र जसपा सहमति नजिक पुगेपछि गठबन्धनका नेताहरुले जसपासँग सम्वाद थालेका हुन् । नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् […]

लोसपा र जसपा मिले तीनवटा पार्टी बन्छन्ः अनिलकुमार झा

काठमाडौं, २७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले जनता समाजवादी पार्टीसँग एकता असम्भव भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने, “उपेन्द्र यादवसँग लोसपाको एकता सम्भव छैन । जसपा आफैं फुट्न लागेको छ । उपेन्द्रजीले मन्त्री बनाउँछु भनेर […]

यी हुन् महन्थ ठाकुरको पार्टीका २४ कार्यकारिणी समिति सदस्य (नामावलीसहित)

आज निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर नेतृत्वको जसपा (लोकतान्त्रिक) को कार्यकारिणी समिति सदस्य २४ सदस्यीय रहेको छ । सो पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।  कार्यकारिणी समितिमा ठाकुर र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्र सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्णलगायत रहेका छन् । नामावली हेर्नुहोस्ः

जसपाको ठाकुर-महतो पक्षबाट मन्त्री बनेका ९ जनालाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण

न्युज अफ नेपाल , काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका ९ जना नेतालाई सात दिने स्पष्टीकरण सोधेका छन्। जसपा कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवका अनुसार उनीहरू पार्टी नीतिविपरीत ओली सरकारमा सहभागी भएकाले आइतबार स्पष्टीकरणको पत्र पठाइएको छ।यादवले मन्त्री भएका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, […]

निर्वाचन आयोगको निर्णयले महन्थ ठाकुरलाई राहत

जनता समाजवादी पार्टी (जसपा) नेपालको बारेमा निर्वाचन आयोगले गरेको निर्णयका कारण अध्यक्ष महन्थ ठाकुर पक्षलाई राहत मिलेको छ । पार्टीको अनुशासन विपरित काम गरेको भन्दै अध्यक्ष उपेन्द्र यादवले पार्टीका ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेका थिए । यादव पक्षले सरकारमा सहभागी हुने सबै पार्टीबाट स्वतः निष्कासित हुने निर्णयसमेत गरेको थियो ।सो निर्णय अनुसार महन्थ ठाकुरसहित राजेन्द्र महतो, सवेन्द्रनाथ शुक्ला, अनिलकुमार झा, शर

जसपाका शीर्ष नेताहरू बालुवाटारमा, प्रधानमन्त्री ओलीसँग छलफल हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा बालुवाटारमा गएका स्रोतले जनाएको छ ।बिहीवार दिउँसो साढे २ बजेदेखि छलफल जारी रहेको स्रोतले जनाएको छ ।प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने विषयमा...