एनएफटीका पावर प्लेयर तथा बोर्ड आप एनएफटीका मालिकले झुक्किएर रमाइलोका लागि बनाइएको लिलामीमा १ लाख ५० हजार डलर हारेका छन् ।
एनएफटीमा ठूलो लगानीकर्ता फ्रान्कलिन काल्डवेलले यत्तिकै रमाइलोको लागि बनाइएको लिलामीमा १ लाख ५० हजार डलर हारेका हुन् । काल्डवेल बोर्ड आप याच क्लबमा ५७ ओटा डिजिटल आर्ट एनएफटीका मालिक पनि हुन् । उनले झुक्किएर इथेरियम नेम सिस्टम भन्ने डोमेनमा सय इथेरियम...