‘संघीयतामा प्रदेश सरकार बोझ, पहिलो बोझमा सुदूरपश्चिम’

धनगढी : सत्तारूढ दल नेकपा एमाले सुदूरपश्चिम ओली समूहका प्रदेश सांसद रतनबहादुर थापाले संघीय प्रणालीमा प्रदेश सरकारको औचित्य नरहेको भन्दै यो केवल बोझ मात्र भएको बताएका बताएका छन्।शुक्रबार सुदूरपश्चिम प्रदेशसभामा बोल्दै नीति तथा कार्यक्रमको आलोचना गर्ने क्रममा उनले यस्तो बताएका हुन्।‘संघीयतामा प्रदेश सरकार बोझ मात्र भएको छ।  सबै जनताको गुनासो पनि यही छ,’ सांसद रतनबहादुर थापाले भने, ‘त्यसमा पनि सुदूरपश्‍चिम प्रदेश सरकार एक नम्बर बोझ भएको छ।’ उनले वर्तमान सरकारबाट कुन

सम्बन्धित सामग्री

ढल्यो कोसी प्रदेश सरकार

एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मतका लागि प्रदेशसभामा राखेको प्रस्ताव अस्वीकृत भएपछि उनी नेतृत्वको सरकार ढलेको हो।...

गण्डकीमा प्रदेश सरकार गठनका लागि आह्वान

काठमाडाैँ- गण्डकी प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार विज्ञप्ति जारी गर्दै दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे। ‍ संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्न सक्ने अवस्था छैन। सरकार गठन गर्नका लागि दुई वा […]

बागमतीमा प्रदेश सरकार गठनका लागि आह्वान

काठमाडाैँ- बागमती प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार सूचना टाँस गरी दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे। ‍ बागमती प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले दलहरूलाई मुख्यमन्त्रीको दावी पेस गर्न आह्वान गरेको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न कुनै […]

सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान

धनगढी- सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बुधवार सूचना टाँस गरी दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे। ‍ सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले बुधबार दलहरूलाई मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गरेको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न […]

प्रदेश सरकार रहन्छ रहँदैन, अबको ५ वर्षमा थाहा हुन्छ : गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी पाँच वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताएका छन्।नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गरेका छन्।उनले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा पाँच वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताएका छन्।

‘जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध’

काठमाडौँ,१५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपालको संविधान २०७२ अनुसार प्रदेश सरकारलाई सङ्घ र स्थानीय तहहरुको संयोजनको भूमिका निर्वाहमा प्रदेश सरकार कटिबद्ध रहेकोसमेत बताए । प्रदेश सरकारको आयोजनामा आज बुटवलमा आयोजित गणतन्त्र दिवस–२०७९ विशेष […]

‘महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध’

गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।...

विकास र समृद्धिमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन्।...

सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका कमजोरीहरुलाई सच्याउँदै प्रदेश सरकार अगाडि बढिसकेको बताएका छन् ।प्रेस संगठन नेपालका सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र कैलाली जिल्लाका पदाधिकारीहरुसंगको भेटमा बिहिबार मुख्यमन्त्री भट्टले विकासको गतिमा प्रदेश सरकार अगाडि बढेको बताएका हुन् । उनले विकास विरोधी तत्वहरुले प्रदेश सरकारका मुख्यमन्त्रीको विरुद्ध विभिन्न प्रपन्चहरु रचेको भएपनि त्यसलाई चिर्दै प्रदेश सरकार अगाडि […]

तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन्।