केपी ओली राष्ट्रिय राजनीतिमा धुरी ठाउँमा हुनुहुन्छ : महासचिव ईश्वर पोखरेल (भिडिओसहित)

काठमाडौं, २९ जेठ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सबैको ध्यान केन्द्रित हुनुमा राष्ट्रिय राजनीतिमा आज केपी ओली धुरी ठाउँमा रहेको सुनाए । उनले भने-“उहाँ धुरी ठाउँमा बसेर त्यहीअनुसारको भूमिका खेल्दै हुनुहुन्छ । त्यसकारणले सकारात्मक कोणबाट होस वा नकारात्मक कोणबाट होस, उहाँ यो राष्ट्रिय राजनीतिको एउटा केन्द्रमा […]

सम्बन्धित सामग्री

कुन्ती शाही ‘हाँसोको पात्र’ बनेपछि रेखा थापाको याद

काठमाडौं, १२ पौष । नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा अतिथिका रुपमा पुगेका नेताहरुले महत्वपूर्ण सम्बोधन गरे । कसैले ताली पाए त कसैले आलोचना । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही भने हाँसोको पात्र बनिन् । शाहीले भाषणमा पटक पटक गल्ती गरिन् । कहिले शेरबहादुर देउवालाई काँग्रेस अध्यक्ष भनिन् त कहिले एमाले महासचिव ईश्वर पोखरेल […]

यी हुन् एमालेका २१७५ जना महाधिवेशन प्रतिनिधि (नामसहित)

काठमाडौं, मंसिर ११ ।  नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । उद्घाटन सत्र चितवनको नारायणी किनारमा हिजो सम्पन्न भएको थियो । महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । क्र।सं पद नाम १ अध्यक्ष केपी शर्मा ओली २ महासचिव ईश्वर पोखरेल ३ स्थायी कमिटी सदस्य रामबहादुर थापा […]

एमाले महाधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमालेले  मंगलबारको स्थायी कमिटी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली,उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ,टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । त्यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि मंगलबारको बैठकले

एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । एमालेको आज भएको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको छ …

एमाले महाधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमालेले  मंगलबारको स्थायी कमिटी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली,उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ,टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । त्यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि मंगलबारको बैठकले

एमालेको राष्ट्रिय महाधिवेशन बुटवलमा

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझाव सहित पारित गरेको छ । आइतबार ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि पारित गरेको हो । त्यस्तै विधान महाविधेशनले...

राष्ट्रिय सभागृहमा एमालेको बृहत् भेला (तस्बिरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको बृहत् भेला राष्ट्रिय सभागृह काठमाडौंमा जारी छ । भेलालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । उपत्यका विशेष प्रदेश कमिटीले भेलाको आयोजना गरेको हो । भेलालाई महासचिव ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरूले सम्बोधन गरेका छन् । पार्टी फुटाएर माधव नेपालले नेकपा एस दर्ता गरेपश्चात एमालेले केन्द्रदेखि […]

काठमाडौंमा एमालेको बृहत् भेला, ओली, पोखरेल र थापाले सम्बोधन गर्ने

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीवार बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजे शुरू हुने भेलालाई अध्यक्ष केपी शर्मा ओली लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनको सन्दर्भमा भेला आयोजना गरिएको उपत्यका विशेष प्रदेश कमिटीकी अध्यक्ष सुजिता शाक्यले जानकारी दिइन् । कार्यक्रमलाई एमाले महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य रामबहादुर थापाले पनि सम्बोधन गर्ने शाक्यले बताइन् ।

बुढानिलकण्ठ बैठकपछि बाहिरिए एमाले नेता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि एमालेका नेताहरू बाहिरिएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका थिए। एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुबास नेम्बाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए। राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलले गठबन्धन बनाएपछि ओली पार्टीका नेताहरूलाई

दुई पार्टीको मात्रै सरकार बन्ने

एमालले माओवादी सम्मिलित वाम गठनबन्धनको सरकार निर्माण गर्ने भएको छ। मधेसवादी तथा अन्य स-साना दललाई उसले सरकारमा सहभागी नगराउने भएको छ। महासचिव ईश्वर पोखरेल भन्छन्, ‘दुई पार्टीले सरकार बनाउन जनमत पाएका हौं। ‘सरकार वाम गठबन्धनले चलाउँछ तर राष्ट्रिय राजनीतिका विषयमा भने हामीले सबैसँग सहमति र सहकार्य गरी हिँड्ने छौं।’ सरकार निर्माणमा पनि वाम गठबन्धनबाहेकका दलसँग…