काठमाडौं : पाँच दलीय गठबन्धनले दुई विधेयकलाई अघि बढाउने निर्णय गरेको छ। मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँच दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयक र नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको हो।
'सत्य निरुपण तथा मेलमिलाप आयोग टिआरसी विधेयकका सम्बन्धमा वृहत रुपमा छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष…