काठमाडौं, १८ माघ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन एमालेले शर्तैशर्त सार्यो भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आफूहरुले टिआरसी विधेयक यही सदनबाट पारित गर्नुपर्ने अडान लिएको बताए । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टिआरसी विधेय सद्नमा व्यापक छलफलपछि […]